Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Bollywood

हिन्दी सिनेमाका मेगास्टार बरिष्ठ कलाकार अमिताभ बच्चन र जया बच्चनको बैबाहिक जिवन ४८ औं बर्ष

२० जेठ, डिएनए । बलिउड मेगास्टार अमिताभ बच्चन र जया बच्चनको विवाह ४८ बर्ष पूरा भएको छ । अमिताभ बच्चन र जया बच्चनले जुन १, १९७३ मा विवाहित जीवनमा प्रवेश गरे र उनीहरूको विवाहको पछाडि पनि एउटा…

‘हट लुक्समा’ अभिनेत्री उर्वशी रौतेला

१७ जेठ, मुम्बई । अहिले सिंगो भारत कोरोना भाइरसको महामारीले आक्रान्त छ। कोरोनाले सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाएको छ। विगत डेढ महिनाभन्दा लामो समयदेखि लगातार निषेधाज्ञा भइरहेको छ। …

धेरै मानिसहरु आर्थिक संकटमा, अभिनेत्री श्रुति पनि आर्थिक संकटमा

२८ बैशाख, एजेन्सी । कोरोना भाइरसको कहरले भारतलाई पुरै हल्लाएको छ । यो महामारीले मानिसहरु मरेका मात्र छैनन्, धेरै मानिसहरु आर्थिक संकटमा पनि परेका छन् । यो समस्याबाट बलिउडका कलाकारहरु…

‘खतरों के खिलाडी–११’मा श्वेता तिवारी

२६ बैशाख, मुम्बई (एजेन्सी) । दर्शक अहिले रियलिटी सो ‘खतरों के खिलाडी–११’ कोप्रतीक्षा गरिरहेका छन्। यसपटकयो सोमाधेरै सेलिब्रिटी सहभागी हुँदै छन्। सुरुमा सनाया इरानी पनि यो सोमा रहने भन्ने…