Category: Exclusive
गगनले पन्छाए सबै बाधा, देउवा छाडेका नेता सानेपा पुग्दा अंकमाल र जय नेपाल
१५औं महाधिवेशन नजिकिँदै गर्दा देउवा समूहका नेताहरू सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यको हैसियतमा सहभागी भए । पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई महाधिवेशनमा [Read More…]
श्रद्धा, संस्कार र उल्लासको पर्व तीज आज
२९ भदाै, काठमाडौँ । हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान् पर्व हरितालिका तीज आज (सोमबार) देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ [Read More…]
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
२८ भदाै, काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आइतबार दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व [Read More…]
खरानीबाट उठेका मिनबहादुरको बहादुरी : जेनजी आन्दोलनले ध्वस्त पारेको भाटभटेनी फेरि कसरी ठडियो ?
२५ भदौ, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटबाट अर्बौँको क्षति बेहोरेको भाटभटेनीलाई पुरानै स्वरूपमा फर्काउन महिनौँसम्म पुनर्निर्माण, व्यवस्थापन र लगानीमा जुटे मिनबहादुर [Read More…]
संरक्षणको पर्खाइमा फर्पिङ (तस्बिरहरू)
०१ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४१औँ वार्षिकोत्सव मनाइरहँदा नेपालको विद्युत् विकासको इतिहास भने एक शताब्दीभन्दा लामो यात्रासँग जोडिएको छ । नेपालमा आधुनिक [Read More…]
नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु, लगानी विस्तारका लागि नीतिगत स्थिरतामा जोड
२७ साउन, काठमाडौँ । गाडीहरूको मेला अर्थात् नाइमा मोबिलिटी एक्स्पो २०२६ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)द्वारा काठमाडौंको भृकुटीमण्डपमा [Read More…]
समुद्रबाट ब्रसेल्ससम्म : सेउटा संकटले युरोपमा किन चर्कियो मतभेद ?
ईयूका २२ सदस्य राष्ट्रले सीमा सुरक्षालाई प्राथमिकता दिंदै अनियमित आप्रवासनलाई प्रोत्साहन गर्न सक्ने नीतिप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूको यो धारणा स्पेनको हालैको नियमितीकरण नीतितर्फ [Read More…]
कपिलवस्तुमा भेटिए अरबी र फारसी लिपिका २३ सयभन्दा बढी तामाका सिक्का
कपिलवस्तुमा भेटिएका करिब ७ किलो तौल भएका तामाका सिक्कासहितको करुवा अलाउद्दिनको शासनकालका भएको अनुसन्धानकर्ताले अनुमान गरेका छन्। १० साउन, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली [Read More…]
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको १० संवाद ०५ साउन, काठमाडौँ । पछिल्लो दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह निजी [Read More…]
कसले सिर्जना गरायो ‘गाडी आतंक’ ?
निष्पक्ष छानबिन गर्न सरोकारवाला र पार्टी नेताको माग २९ असार, काठमाडौँ । विभिन्न संचारमाध्य, नेताका घर र बिजेनस सेन्टर अगाडि अन्य गाडी आवतजावत गर्न नमिल्ने [Read More…]
असार २९ देखि नयाँ ई–पासपोर्ट, अब पुरानो प्रणाली अन्त्य
२१ असार , काठमाडाैँ । राहदानी विभागले नयाँ ई–पासपोर्ट प्रणाली लागू गर्ने अन्तिम तयारी गरेसँगै, देशभित्र र बाहिरबाट प्रवाह हुने राहदानी सेवा आगामी साता केही [Read More…]
कर कार्यालयहरूबाटै बदनाम भएको पूर्ण कर परीक्षण,१० दिनभित्र २ सय फाइलसम्म ‘क्लियर’
२१ असार, काठमाडौँ । अर्थमन्त्री स्वार्णिम वाग्लेले पूर्ण कर परीक्षण (फुल अडिट) खुल्ला गरेको भनेपछि फेरि विवाद सुरु भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको [Read More…]
आज असार १५, देशभर हर्षोल्लासका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो
दही-चिउरा खाने मौलिक परम्परा १५ असार, काठमाडौँ । देशभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ। कृषिप्रधान [Read More…]
विश्वभर मनाइँदै अन्तर्राष्ट्रिय योग दिवस, योगको महत्वबारे सचेतना
०७ असार, काठमाडौँ । आज विश्वभर ११औँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। हरेक वर्ष जुन २१ तारिखका दिन मनाइने यो दिवसले योगको [Read More…]
म्याराडोना : जसले विश्वकपलाई आफ्नै कथामा बदलिदिए
जुन १७, २०२६ मा अर्जेन्टिनाले समूह चरणको अर्को महत्वपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ । विश्वकपको हरेक खेलसँगै अर्जेन्टिनी समर्थकहरूमा एउटा पुरानो भावना फेरि जाग्छ, [Read More…]
विश्वकपको उद्घाटन खेलमै तीन रेड कार्ड, के यो सही हो ?
३० जेठ, काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउदै फिफा विश्वकप फुटबल २०२६ को उद्द्दाटन खेलमा सुखद् शुरूआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा शुक्रबार बिहान [Read More…]
बजेटको आकार २१ खर्ब २४ अर्ब
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट [Read More…]
सगरमाथामा नयाँ कीर्तिमान
०४ जेठ, काठमाडौँ । नेपालको पर्वतारोहण इतिहासमा आइतबार दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ [Read More…]
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । २८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा [Read More…]
एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे [Read More…]

