Browsing Category

Cricket

कुशल भुर्तेलले बनाए अर्धशतक

१३ फागुन, काठमाडौं । ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन्। उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन्। आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन्। अन्तर्राष्ट्रिय…

नेदरल्यान्ड्स विरुद्धको खेलमा १०० रन नपुग्दै नेपालले गुमायो ५ विकेट

१३ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालले १०० रन नबनाउँदै ५ विकेट गुमाइसकेको छ। टस हारेर…

नेपाल ‘ए’ ले क्यानडालाई दियो १८२ रनको लक्ष्य

१० फागुन, काठमाडौं । एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो…

विश्वकप लिग-२ : नामिबियाविरुद्ध दोस्रोपटक भिड्दै नेपाल, पहिलो हारको बदला लिने योजना

०९ फागुन, काठमाडौँ । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् । यो खेल विहान…

शुक्लाफाँटा-कञ्चनपुर टी-२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

०६ फागुन, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा-कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ ।शनिबार फाइनल खेलमा दोधारा चाँदनी…

नेपाल ‘ए’ ले क्यानडालाई दियो २१७ रनको लक्ष्य

०६ फागुन, काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपालले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले…

आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

०५ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट…

दक्षिण अफ्रिकाविरुद्ध न्युजिल्यान्डलाई ऐतिहासिक सिरिज

०४ फागुन, काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले आफ्नो इतिहासमै पहिलो पटक दक्षिण अफ्रिकाविरुद्ध टेस्ट सिरिज जितेको छ । देस्रो टेस्ट खेलमा ७ विकेटले विजयी भएसँगै न्युजिल्यान्डले ९२ वर्ष…

एसीसी महिला प्रिमियर कप : टस जितेर ब्याटिङ गर्दै नेपाल

०४ फागुन, काठमाडौं । एसीसी महिला प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु…

नेपालको खराब सुरुवात, जम्मा २५ रन जोड्दा ४ विकेट क्षति

०३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ। नामिबिया विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले जम्मा २५ रन बनाउँदा…

कुवेतविरुद्धको खेल जित्न नेपालले पायो ७४ रनको लक्ष्य

२ फागुन, काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९…

रुविना नेपालबाट महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी

०१ फागुन, काठमाडौं । प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । रुविनाले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध…

म्याक्सवेलको कीर्तिमानी शतकमा अष्ट्रेलियाको विशाल योगफल

२८ माघ, काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमान शतकमा अष्ट्रेलियाले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ । एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको…

यू-१९ क्रिकेट टोलीलाई खेलकुद मन्त्रालयले गर्‍यो नगद सहित पुरस्कार

२८ माघ, काठमाडौं । यू-१९ क्रिकेट टोलीलाई युवा तथा खेलकुद मन्त्रालयले नगद सहित पुरस्कार गरेको छ। खेलकुद मन्त्री डिगबहादुर लिम्बुको प्रमुख अतिथ्यतामा खेलाडीहरुलाई पुरस्कृत गरिएको हो। …

भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन बागमती प्रदेश सरकारबाट स्रोत सुनिश्चित

२३ माघ, काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माणको काम अगाडि बढ्ने भएको छ। बागमती प्रदेश सरकारले आवश्यक बजेटको स्रोत…

यू-१९ विश्वकप: नेपालले लियो भारतको तेस्रो विकेट

१९ माघ, काठमाडौं । विश्वकप यू–१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालले तेस्रो विकेटको रुपमा भारतका शिर्षक्रमका ब्याटर प्रयुश्न मोलियालाई रन आउट गराएको हो।…

यू-१९ विश्वकपमा भारत विरुद्ध गुलशन झाले लिए पहिलो विकेट

१९ माघ, काठमाडौं । विश्वकप यू-१९ अन्तर्गत भारत विरुद्धको खेलमा नेपालका लागि गुलशन झाले पहिलो विकेट लिएका छन्। उनले भारतीय ओपनर आदर्श सिंहलाई क्याचआउट गराएका हुन्। सिंह १८ बलमा २१ रन…

यू-१९ विश्वकप : नेपाली ओपनर अर्जुनलाई आईसीसीले गर्‍यो कारबाही

१९ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली यू–१९ का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाललाई कारबाही गरेको छ। दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा बंगलादेश…

करण र आरिफको उत्कृष्ट ब्याटिङमा पुलिसले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

१७ माघ, काठमाडौं । करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ । …

विनोदको कीर्तिमानी शतक, बसिर २ रनले चुके

१४ माघ, काठमाडौं । कप्तान विनोद भण्डारीको कीर्तिमानी शतक र बसिरको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई २८० रनको बलियो…