Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

digital khabar

कोरोना मिटर रेड जोन तर्फ : आज थपिए ५१७ जना संक्रमित

३१ चैत, काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ३८६ जनाको पीसीआर…

काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस

३१ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेकोले काठमाडौं उपत्यकासहित…

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

३१ चैत, बाँके । आफ्नै ३२ वर्षीया श्रीमती लक्ष्मी बिसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ उत्तरलधौरा बस्ने ४२ वर्षीय चक्र बहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ…

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

३१ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुग्नु…

कोभिड—१९ अनुगमन समिति कांग्रेसद्वारा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई अनिवार्य मास्क लगायत…

३१ चैत, काठमाडौं । कोभिड—१९ अनुगमन समिति कांग्रेसद्वारा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई अनिवार्य मास्क लगायत स्वास्थ्य सुरक्षा अपनाउन अपिल गरेको छ । कांग्रेसका नेता सह–महामन्त्री…

२०७७ सालको अन्तिम दिन शेयर बजार उच्च विन्दुमा

३१ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से दुई हजार सात सय १४ दशमलब ७९ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यो…

ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

३१ चैत, काठमाडौं । ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्ले ठेगाना भएका काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ । …

आजको खेलकुद गतिविधी

३१ चैत, काठमाडौं । कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र÷छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट…

नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ

३१ चैत, काठमाडौं । नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । …

वर्षको अन्तिमदिन सुनचाँदीको मूल्यमा गिरावट

३१ चैत, काठमाडौं । २०७७ सालको अन्तिम दिनमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य…

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट

३० चैत, काठमाडौं । तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र÷छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ । भक्तपुर जिल्ला खेलकुद विकास…

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने

३० चैत, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि ५ लाख २२ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । …

नेप्सेमा आज ७ अर्ब ५० करोड ४७ लाख बराबरको कारोबार

३० चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (सोमबार) दोहोरो अंकले बढेको छ । आज नेप्से १७.२० अंकले बढेर दुई हजार छ सय ९१ दशमलब ५५ विन्दुमा पुगेको छ । त्यस्तै, आज ७ अर्ब ५०…

नयाँ वर्षमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङको महाभिडन्त हुने

३० चैत, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ। आरडब्लु समर स्लाईम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा आयोजना हुन लागेको…

मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै

३० चैत, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री सचिवालय जनकारी दिएको छ । केही दिन यता…

मनकामना केबुलकार सोमबारदेखि नियमित सञ्चालनमा

३० चैत, काठमाडौं । मनकामना केबुलकार सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार सोमबार बिहान ८ बजेदेखि नियमित…

नेप्सेमा सिभिल बैंकको बोनस शेयर सुचिकृत

३० चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार सिभिल बैंकको शेयर सुचिकृत भएको छ । बैंकको ८ प्रतिशतले हुन आउने ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । …

सुकदेव र ज्योति ओभरअल विजेता

३० चैत, काठमाडौं । सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन् । सुकदेव पुरुष तथा ज्योति…

अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

३० चैत, सिरहा । अपरिचित समूहको गोली तथा धारिलो हतियार प्रहारबाट लहान नगरपालिका-२३ गाढिया चोकमा सुन चाँदी पसल संचालन गरी बस्ने सोही नगरपालिका-२२ सिसवनीका ४५ वर्षीय प्रदिप मिझारको आइतबार…

सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा स्पेशल टास्क फोर्स तालिम समापन

३० चैत, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा संचालित सि.सं. ८ स्पेशल टास्क फोर्स (एसटिएफ) तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम…