आगामी तीन दिनको मौसम : पहाडी र हिमाली भूभागमा बर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो
२३ मंसिर, काठमाडौं । आज शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई…