Browsing Category

Tennis

नाडाल र जोकोभिच क्वाटरफाइनलमा

१६ जेठ, एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा आइतवार राति क्यानडाका फेलिक्स अगरलाई हराउँदै नाडालले क्वाटरफाइनलमा स्थान…

नाडाल दोस्रो चरणमा

१० जेठ, एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पेरिसमा सोमवार राति अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै नाडालले दोस्रो चरणमा…

राष्ट्रिय टेबुलटेनिस हुने

११ बैशाख काठमाडाैँ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ । आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस…

विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

९ चैत, एजेन्सी । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् । भर्खरै २५ वर्ष…

युएस ओपनकी विजेता बेलायती खेलाडी एम्मालाई पिछा गरेर वाक्क लगाएकोमा नेपाली दोषी

१७ माघ, बेलायत । बेलायती टेनिस खेलाडीलाई घरमै पुगेर तनाव दिएको प्रकरणमा एक नेपाली दोसी ठहर भएका छन् । बेलायतको टेनिस खेलाडी एम्मा र्‍याडुकानुले एक नेपाली कयुवकमार्फत तनावग्रस्त भएको…

अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा बार्टी र डेनियल

१४ माघ, एजेन्सी । विश्व नम्बर एक वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टी र अमेरिकी खेलाडी डेनियल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। मेलवर्नमा बिहीबार भएको…

जोकोभिच अस्ट्रेलिया निर्वासन विरुद्धको लडाइमा पराजित

०२ माघ, एजेन्सी । संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अष्ट्रेलियाबाट निर्वासनबाट बच्नको लागि गरेको माग दाबी सहितको अपील सर्वसम्मतिले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश जेम्स एल्सपले भने,…

काठमाडौं-एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताका प्रशंसा र सुनिरा पहिलो

०२ मंसिर, काठमाडाैं । नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं-एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् । नेपाल टेनिस…

अभिलाषाको जोडी पहिलो

२७ कात्तिक, काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका…

राडुकानुलाई युएस ओपन उपाधि

०१ अश्विन, एजेन्सी । बेलायती किशोरी इमा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार बिहान भएको फाइनलमा १८ वर्षीय राडुकानुले क्यानडाकी अर्की किशोरी लेइला फर्नान्डेजलाई २–० को सोझो…

अलेक्जेण्डर भेरेभ युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश

२२ भाद्र, एजेन्सी । जर्मन टेनिस खेलाडी अलेक्जेण्डर भेरेभ युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा इटालीका यानिक सिनरलाई ६–४, ६–४ र ७–६ ले हराउँदै चौथो…

जोकोभिचको गोल्डेन स्लाम बनाउने सम्भावना टुङ्गियो

१६ साउन, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम बनाएर कीर्तिमान बनाउने योजना असफल भएको छ । सुरुआती तीन ग्रान्ड स्लाम- अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र…

फेडेररले ओलम्पिक नखेल्ने

३० असार, एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले जापानमा टोकियो ओलम्पिक नखेल्ने भएका छन् । विश्व वरीयतामा नवौं स्थानमा रहेका फेडेररले सामाजिक संजालबाट आफु ओलम्पिक नखेल्ने बताएका छन् । …

जोकोभिचलाई विम्बल्डन टेनिसको उपाधि

२८ असार, एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले यस वर्षको विम्बल्डन टेनिसको उपाधि जितेका छन् । लण्डनमा गएराति भएको फाईनल खेलमा इटालीका माटियो बेरेटीनीलाई ६–७, ६–४, ६–४ र ६–३ को…

नाओमी ओसाकाले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने

२३ असार, एजेन्सी (टोकियो) । जापानी टेनिस स्टार नाओमी ओसाकाले आफ्नै देशमा आयोजना हुने टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भएकी छन्। पछिल्लो समय मानसिक स्वास्थ्यको कारण देखाउँदै विभिन्न…

बार्टी पहिलो पटक विम्बल्डनको क्वाटरफाइनलमा

२१ असार, एजेन्सी । विश्व नम्बर एक टेनिस स्टार एस्लेइग बार्टी ग्रान्ड स्ल्याम टेनिस प्रतियोगिता विम्बल्डनको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । अष्ट्रेलियाकी बार्टीले क्वाटरफाईनलमा चेक…

नाडालले विम्बल्डन र टोकियो ओलम्पिक नखेल्ने

०४ असार, एजेन्सी । स्पेनिस खेलाडी राफायल नाडालले विम्बल्डन टेनिस र टोकियो ओलम्पिक नखेल्ने भएका छन् । नाडालले बिहीबार सामाजिक संजालबाट आफुले विम्बल्डन र ओलम्पिकबाट नाम फिर्ता लिएको बताएका…

जोकोभिचको १९ औं ग्राण्डस्लाम उपाधि,जोकोभिचले जिते फ्रेन्च ओपन टेनिसको उपाधि

३१ जेठ, एजेन्सी । विश्व नम्वर १ टेनिस खेलाडी सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई हराउँदै…

जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश

२९ जेठ, एजेन्सी । विश्व नम्वर १ नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको खेलमा साविक विजेता राफायल नाडाललाई हराउँदै जोकोभिच उपाधि नजिक…

फ्रेन्च ओपनमा नाडाल र जोकोभिच सेमी फाइनलमा प्रवेश

२७ जेठ, एजेन्सी । फ्रेन्च ओपन प्रतियोगितामा पुरुषतर्फ रफाएल नाडाल र नोभाक जोकोभिचले सेमी फाइनलमा प्रवेश गरेका छन् । अव नाडाल र जोकोभिचले फाइल खेलको प्रवेसको लागि प्रतिस्पर्दा गर्ने भएका छन्…