Category: Banking & Insurance
हरेक दिन ४ हजार २ सय थपिन्छन् ‘डिम्याट’ खाता
२० साउन, काठमाडौँ । नेपालमा हेरक दिन औसत ४ हजार २ सय नयाँ ‘डिम्याट’ खाता थपिने गरेका छन् । सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट [Read More…]
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
१९ साउन, काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, [Read More…]
कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
१४ साउन, कााठमाडौँ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले [Read More…]
प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
१४ साउन, कााठमाडौँ । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई [Read More…]
बैंकहरूको आधारदरदेखि कर्जा ब्याजसम्म घट्यो, सस्तो ऋणको वातावरण बन्दै तर कर्जा विस्तार अझै सुस्त
निक्षेप १५ प्रतिशत बढ्दा कर्जा विस्तार ७ प्रतिशत पनि पुगेन, बैंकमा पैसा थुप्रियो तर ऋणको माग अझै सुस्त १० साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले [Read More…]
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
०१ साउन, काठमाडाैँ ।वाणिज्य बैंकहरूले आजदेखि कार्यान्वयन हुनेगरी साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि [Read More…]
अब बैंकले तपाईँसँग माग्नेछ राष्ट्रिय परिचयपत्र
३२ असार, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले खातावालाको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुअघि खाता खोलेका ग्राहकसँग बैंकले [Read More…]
अबदेखि मोबाइल वा इमेलबाटै बैंक खाता बन्द गर्न सकिने
नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । [Read More…]
एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता
२३ असार, काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । [Read More…]
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
२५ जेठ, काठमाडौँ । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ [Read More…]
इन्टरनेट बैंकिङ सेवा बन्द गर्दै राष्ट्रिय वाणिज्य बैंक, मोबाइल बैंकिङ एप ‘डिजिटल संसार’ प्रयोग गर्न आग्रह
१५ जेठ, काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकले आगामी असार मसान्तदेखि आफ्नो इन्टरनेट बैंकिङसेवा बन्द गर्ने भएको छ। बैंकले ग्राहकलाई सूचना जारी गर्दै हाल इन्टरनेट बैंकिङमार्फत [Read More…]
स्टार्टअप कर्जामा डोल्पादेखि मधेशसम्मका उद्यमीको आवेदन
२० वैशाख, काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३०१ परियोजना छनोट भएका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भिक [Read More…]
एडीबीको २८५ मिलियन डलर ऋणमा विस्तार गरिँदै छ पथलैया–हेटौँडा–नारायणघाट सडक
०४ बैशाख, काठमाडौँ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत व्यस्त पथलैया–हेटौँडा–नारायणघाट सडक खण्डलाई चार लेनमा विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । एसियाली विकास बैंक (एडीबी) को [Read More…]
अब शनिबार–आइतबार बैंक बिदा, नयाँ कार्यालय समय लागू
२३ चैत, काठमाडौँ । सरकारले बिदा सम्बन्धी निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले बैंक बिदा तथा कार्यालय समयसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। आइतबार बसेकाे मन्त्रिपरिषद् [Read More…]
निर्देशित कर्जामा राष्ट्र बैंक लचक, कर्जा सीमा ५ प्रतिशत बिन्दु घट्यो
०३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकिएका/निर्देशित कर्जाको सीमा घटाएको छ । निर्देशित कर्जाका कारण बैंकहरूमा डिफल्ट दर बढेको गुनासो बढेपछि केन्द्रीय बैंकले कर्जा [Read More…]
लगानीको वातावरण नहुँदा कर्जा प्रवाह सुस्त
२४ फागुन, काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गए पनि कर्जा प्रवाह भने अपेक्षा अनुसार विस्तार हुन नसकेको एक अध्ययनले देखाएको छ । नेपाल [Read More…]
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक आजबाट ४१ औं वर्षमा प्रवेश
१४ फागुन, काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, शेयरधनीहरु, नियामक निकाय, [Read More…]
अब ‘चेक बाउन्स’मा जरिबाना र जेल सजाय हुने
२६ माघ, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बैंकिङ कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी संशोधित कानुन कार्यान्वयनमा रोक लगाउँदै जेल र जरिबानाको सजायमा कडाइ गरेको [Read More…]
ओपिडी सेवा पच्चिस हजारमा सीमित
२२ माघ, काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारसम्मको मात्र बहिरङ्ग (ओपिडी) सेवा लिन पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्ड [Read More…]
पुस मसान्तसम्म १ करोड ४० लाख रुपैयाँभन्दा बढीको एटीएम मेशिन आयात
२१ माघ, काठमाडौं । नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको वैदेशिक [Read More…]

