आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

१२ असाेज, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1153.01153.61
EUR (European Euro)1174.30174.98
GBP (UK Pound Sterling)1202.78203.58
CHF (Swiss Franc)1184.68185.41
AUD (Australian Dollar)1107.47107.89
CAD (Canadian Dollar)1108.18108.61
SGD (Singapore Dollar)1119.76120.23
JPY (Japanese Yen)109.739.77
CNY (Chinese Yuan)122.7922.88
SAR (Saudi Arabian Riyal)140.7540.91
QAR (Qatari Riyal)142.0142.18
THB (Thai Baht)14.584.60
AED (UAE Dirham)141.6641.82
MYR (Malaysian Ringgit)137.5637.70
KRW (South Korean Won)10011.3011.34
SEK (Swedish Kroner)115.4315.49
DKK (Danish Kroner)123.3123.41
HKD (Hong Kong Dollar)119.5119.58
KWD (Kuwaity Dinar)1497.27499.22
BHD (Bahrain Dinar)1405.89407.48
OMR (Omani Rial)1397.42398.98

You May Also Like

More From Author

+ There are no comments

Add yours