बगानमै खेर गयो चिया

०२ मंसिर, धनकुटा । चिया बिक्री नहुँदा धनकुटाका किसानको बगानमै खेर जान थालेको छ । अन्य बाली छोडेर चिया खेतीतर्फ आकर्षित भएका किसान चिया बिक्री नहुँदा [Read More…]

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

०२ मंसिर, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली [Read More…]

Exclusive: दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोडौं

इनम सापकोटा

फिक्सर इनम सापकोटाको एउटा खातामा एक वर्षमा ६ करोडभन्दा बढी रकम प्राप्त भएको देखिन्छ । अदालतमा ठगीसम्बन्धी मुद्दा खेपेका नवीन तुलाधरले समेत २० लाख जम्मा गरेका [Read More…]

०१ मंसिर २०८३ : आजको मौसम अपडेट

०१ मंसिर, काठमाडौँ । नेपालभर आज तापक्रम ८ देखि २७ डिग्री सेल्सियससम्म र धुवाँसहितको धमिलो वातावरण मौसम रहेको छ। आज नेपालभर तापक्रम ८ डिग्री सेल्सियसदेखि [Read More…]

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?

३० कार्तिक, काठमाडौँ । नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेसन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गर्न [Read More…]

एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । ३० कार्तिक, काठमाडौँ [Read More…]

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

३० कार्तिक, काठमाडौँ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी [Read More…]

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन

३० कार्तिक, सिरहा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सुरु [Read More…]

घट्यो काठमाडौँको तापक्रम

२९ कार्तिक काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० [Read More…]

काठमाडौंका विभिन्न स्थानमा छठको तयारी तीव्र, घाट सजाउने काम जारी

२८ कात्तिक, काठमाडौँ । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी तीव्र पारिएको छ। राजधानीका थापाथली, कमलपोखरी, गौरीघाटलगायतका स्थानमा छठ पूजाका लागि घाट सजाउने [Read More…]

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान। २८ कात्तिक, काठमाडौँ । आजको मौसम प्रतिवेदनअनुसार देशभरमा धुवाँसहितको धमिलो वातावरण [Read More…]

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

२७ कात्तिक, महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँद गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल [Read More…]

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ कात्तिक, काठमाडौँ । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराई भेग, उपत्यका तथा खोँचमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भागमा [Read More…]

मोडिफाई गरिएका ५६ दुईपाङ्ग्रे सवारी नियन्त्रणमा

२६ कात्तिक, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। परिसरले जारी गरेको [Read More…]

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कार्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ [Read More…]

कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

२६ कार्तिक, काठमाडौँ । हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशको हिमाली [Read More…]

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, काठमाडौंका कुन कुन रुटमा चल्छ ?

२५ कार्तिक, काठमाडौँ । भाइटीकाको दिन सार्वजनिक यातायातको अभाव हुन नदिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ [Read More…]

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२५ कार्तिक, काठमाडौँ । नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार) भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका [Read More…]

भाइटीकाको दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

२५ कार्तिक, काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीकामा देशका अधिकांश स्थानको मौसम अनुकूल रहने देखिएको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया [Read More…]

जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी

२४ कार्तिक, काठमाडौँ । दीपावलीको अवसरमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकले ज्यान गुमाएका छन् । सोमबार पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका मखु सहनीका [Read More…]