Category: Prabas
क्यानडामा एनआरएनए अध्यक्षमा योजना सहित चन्द्रा अधिकारीको उम्मेदवारी
२९ असार, टोरन्टो । क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी अभियान अगाडि बढाएकी [Read More…]
टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता
२१ असार, टेक्सास । मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ। यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ [Read More…]
भारतीय यात्रुलाई एनओसी अनिवार्य
१४ असार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रयोग गरी तेस्रो मुलुक जाने भारतीय यात्रुका लागि यात्रा अनुमतिपत्र (एनओसी) अनिवार्य गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को [Read More…]
रोजगारीको प्रलोभनमा भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
११ असार, काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु¥याएर बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार गरी नेपाल ल्याइएको छ। भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर [Read More…]
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
२७ जेठ, सिकागो (अमेरिका) । घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर [Read More…]
लस एञ्जलसमा हिंसा चुलिँदै, राष्ट्रिय सुरक्षा बल तुरुन्त बोलाउन राष्ट्रपति ट्रम्पद्वारा प्रहरी प्रमुखलाई आह्वान
२७ जेठ, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलसमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै लस एञ्जलस प्रहरी प्रमुखलाई तुरुन्त [Read More…]
अमेरिकामा गोली लागेको अवस्थामा मृत भेटिए एकै परिवारका ४ नेपाली
२४ जेठ, काठमाडौं । अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्। मनाससपार्क प्रहरीका अनुसार घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत [Read More…]
नेपाली रेल सेवा दुई महिना बन्द
१८ जेठ, काठमाडाैँ । जनकपुर–जयनगर रेलमार्गमा साढे तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेपालको राष्ट्रिय झन्डाअङ्कित दुई वटा रेलमा यात्रुले आइतबारदेखि करिब दुई महिनासम्म यात्रा गर्न [Read More…]
उत्तराखण्ड: अंकिता भण्डारी हत्यामा रिसोर्ट मालिकसहित ३ जनालाई आजीवन कारावास
१७ जेठ, काठमाडाैँ । उत्तराखण्डको अंकिता भण्डारी हत्या प्रकरणमा पौडी गढवाल जिल्ला अदालतले शुक्रबार प्रमुख प्रतिवादी पुलकित आर्यसँगै सौरभ भास्कर र अंकित गुप्तालाई दोषी ठहर [Read More…]
यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान
१० जेठ, काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ। [Read More…]
मकाउमा ‘सगरमाथा दिवस’ हुने
०५ जेठ, काठमाडौं । मकाउमा सगरमाथा दिवस हुने भएको छ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन मकाउको आयोजना र कारितास मकाउ वेलएन्सर सेन्टरको सहआयोजनामा हुन लागेको कार्यक्रम [Read More…]
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
०२ जेठ, काठमाडाैँ । साउदी अरेबियास्थित नेपाली राजदूतावासले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल थालेको छ । रोजगारदाता कम्पनी [Read More…]
चारधाम यात्रा : आस्थाको तीर्थमा लाखौं भक्तजन !
२२ बैशाख, काठमाडौं । भारतको उत्तराखण्डस्थित हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल चारधाम यात्रा औपचारिक रूपमा शुरु भएको छ। यस वर्षको चारधाम यात्रामा नेपालसहित भारतका विभिन्न राज्यहरूबाट [Read More…]
लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि
२० वैशाख, लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपालली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठा छाप [Read More…]
“मिसेस नेपाल अस्ट्रेलिया हुदै ”आवेदन फारम खुल्ला
१६ बैशाख, अस्ट्रेलिया । हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” आयोजना गर्ने घोषणा भएको छ [Read More…]
अमेरिकाको ७ सहरमा कन्सर्ट गर्दै नेपथ्य
१५ वैशाख, काठमाडौँ । केही अगाडि अष्ट्रेलियाको सात सहरमा भव्य प्रस्तुतिलगत्तै उपत्यकाको गोकर्णेश्वरमा प्रस्तुत भएको नेपथ्यले अब अमेरिकाको सात सहरमा कन्सर्ट गर्ने भएको छ । [Read More…]
ट्रम्पले गरे ६ हजार आप्रवासीलाई मृत घोषित, सामाजिक सुरक्षा नम्बर पनि रद्द
३० चैत, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ हजारभन्दा बढी आप्रवासीहरूलाई मृत घोषित गरेका छन्। उनीहरूको सामाजिक सुरक्षा नम्बर पनि रद्द गरिएको छ। यसपछि [Read More…]
युरोपमा बढ्दै रोजगारीको आकर्षण
२६ चैत, काठमाडौँ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका [Read More…]
नेपाललाई एक स्वर्ण सहित पाँच पदक
२३ चैत्र, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । यही चैत्र २२ गते देखि भएको [Read More…]
एनआरएनएको सदस्य बन्न एक साता म्याद थप गर्ने उच्चस्तरीय समितिको निर्णय
१८ चैत्र, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक हप्ता थप गर्ने निर्णय गरेको छ । आइतबार भर्चुअल रुपमा सम्पन्न [Read More…]