Browsing Category

Prabas

लण्डनमा एक नेपाली युवा मृत फेला

१२ माघ, लण्डन । लन्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो। मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको छ। …

रुसी सेनामा नेपाली युवाको भर्तीबारे सरकार गम्भीर छ : प्रधानमन्त्री

०७ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवा रुसी सेनामा भर्ती भई समस्यामा परेकोबारेमा आफू गम्भीर र संवेदनशील रहेको बताएका छन् । असंलग्न आन्दोलन (नाम)को शिखर…

सोह्र वर्षदेखि मलेसियामा सम्पर्कविहीन

२३ पुस, झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया जानुभएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन हुनुुहुन्छ । उहाँ २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था…

बेलायतमा नेपाली विद्यार्थीको पीडा : न छ कोठा, न पाइन्छ काम

२२ पुस, लन्डन । जनवरी ५ मा लन्डन उत्रनु दुई दिनअघि मुकेश महतोले फेसबुक ग्रुप ‘नेप्लिज इन यूके’ लेखे, ‘एक महिनादेखि खोज्दा पनि मैले कोठा पाउन सकिन। यदि तपाईंहरू कसैसँग छ भने मलाई जरुरी छ।…

पहिलो श्रम गन्तव्य बन्यो यूएई

०७ पुष, काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति…

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

०१ पुष, काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले…

तस्करले अमेरिका पुर्याएका पुरातात्विक मूर्ति नेपाललाई फिर्ता

१९ मंसिर, न्यूयोर्क । विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कस्थित जिल्ला…

मलेसिया पुगेर रविले भने: विश्वास गर्नुस्, हामी अरु पार्टी जस्तो हुँदै होइनौं

१८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना पार्टीहरुभन्दा आफ्नो पार्टी फरक रहेको जिकिर गरेका छन् । मलेसिया भ्रमणमा गएका उनले त्यहाँको नेपाली…

टोरन्टोमा युवराज भण्डारीका दुई कृति विमोचन

१७ मंसिर, काठमाडौं । साहित्यकार युवराज भण्डारीका दुई कृति क्यानडामा विमोचन गरिएको छ । नेपाली साहित्य समाज क्यानडाले टोरन्टोमा आयोजना गरेको समारोहमा कविता संग्रह ‘अर्को कर्नाली’ र गजल संग्रह…

जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने

१५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । कोप–२८ मा भाग लिने…

दुबईमा कोठामा ८ नेपाली बन्दी, उद्धारको हारगुहार

१३ मंसिर, झापा । भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे।…

वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै रोजगारी दिइने, तथ्याङ्क सङ्कलनको काम सुरु

१० मंसिर, काठमाडाैं । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका…

इजरायलमा मारिएका थप एक विद्यार्थीको शव नेपाल आइपुग्यो

१८,कार्तिक, काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एकजना नेपाली विद्यार्थीको शव आज केही समयअघि नेपाल आइपुगेको छ । फ्लाइ दुवईको…

गुटेरेसको नेपाली पदचापका विश्व सन्देश

१६ कार्तिक, काठमाडौं । करिब १४ वर्षअघि (२०६६ को मङ्सिर १९) मा सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद् बैठक बस्यो । त्यसताका नेपालमा जलवायु परिवर्तन के हो र यसले मानवसहित समग्र प्राणीजगत्को…

गैरआवासीय नेपाली संघको ११औं विश्व सम्मेलन आजदेखि

३० असाेज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदैछ। काठमाडौंको सोल्टी होटलमा हुने विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्‌घाटन…

क्यानाडामा सगरमाथा पार्कको अनावरण

३० असाेज, टोरन्टो । ब्राम्टन, अन्टारियोमा सगरमाथा पार्कको औपचारिक अनावरण भएको छ। नेपालीको पहिचान झल्किने गरी कुनै पार्कको नामकरण गरिएको क्यानाडामा यो पहिलो घटना हो। शनिबार पार्कमा एक…

इजरायलले नेपाली दूतावासलाई बुझायो ५ जनाको शव, छिट्टै नेपाल पठाइने

२८ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी…

भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’

२७ असोज,नैनीताल (भारत) । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो । उहाँ नैनीतालमा यसरी बोक्न…

इजरायलबाट विद्यार्थी आज ल्याइँदै, यस्तो छ उडान तालिका

२५ असोज, काठमाडौं ।  इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर…

इजरायल सरकारको सहयोगमा ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो, नेपाल फर्किन दुई सय बढीले दिए आवेदन

२३ असाेज, काठमाडाैं । इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२…