Browsing Category

NRNA

सरकारसँग जोरी खोजेर समस्याको समाधान हुँदैनः कुल आचार्य

०२माघ, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष कुल आचार्यले एनआरएनए संस्थाको नवीकरण गर्न सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन् । अदालतमा मुद्दा गरेर, सरकारसँग जोरी…

एनआरएनए विवादको चुरो र समाधानका विकल्प

: गंगाधर गौतम १७ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशन अन्तिम समयमा आएर विवादित बन्यो । निर्वाचन प्रक्रियामा देखिएको अपारदर्शिताले एनआरएनए प्रतिको गरिमामा…

एनआरएनएमा कुटाकुट: प्रहरीले थाल्यो अनुसन्धान

१५ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय कार्यालय बालुवाटारमा भएको कुटाकुटको घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। केन्द्रीय कार्यालय पुगेका पत्रकार समेत रहेका…

गैरआवासीय नेपाली संघको बैंक खाता रोक्का गर्न निवेदन

१३ कार्तिक, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । …

एनआरएनए नवनिर्वाचित अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पद बहाली

०७ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा सहित पदाधिकारीले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् । सोमबार एनआरएनएको…

एनआरएनए अध्यक्षमा आरके शर्मा निर्वाचित

०५ कार्तिक, काठमाडाैं । गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असोज ३० गतेबाट काठमाडौंमा जारी…

साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद

०३ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग…

गैरआवासीय नेपाली संघलाई तीन महिनाभित्रै भावनात्मक र सांगठनिक एकतावद्ध गराउँछुः महेश श्रेष्ठ

०१ कार्तिक, काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र सांगठनिक…

गैरआवासीय नेपाली संघको ११औं विश्व सम्मेलन आजदेखि

३० असाेज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदैछ। काठमाडौंको सोल्टी होटलमा हुने विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्‌घाटन…

एनआरएनएको सचिव पदमा राजेन्द्र पुडासैनीद्वारा उम्मेदवारी

२७ असोज, काठमाडौं । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको माहोल तातिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल…

युरोपबाट आईसिसि सदस्य भिमसेन थापाद्वारा डिआरसीमा उम्मेदवारी

२४ असाेज, पोर्चुगल। पोर्चुगल, गैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसिसि सदस्य भिमसेन थापाले एनआरएनएको आगामी एघारौं अधिवेशनमा युरोप उप संयोजक(डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन । …

युरोपको भ्रमणपछि मध्यपूर्व पुगेका एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मालाई दुबईमा भव्य स्वागत,

२१ असाेज, काठमाडाैं । ४० देश पुगेर पाएको समर्थन बोकेर चुनावी मैदानमा युएई,युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष प्रत्याशी…

कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दैअध्यक्ष पदमा उम्मेदवारी

११ असाेज, काठमाडौं । गैरआवासीय नेपाली संघको आगामी कार्यकालका लागि कर्मभूमी कतारबाट राजेन्द्रकुमार शर्माले (आरके) ‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दैअध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । …

एनआरएनए अध्यक्ष पदमा महेशकुमार श्रेष्ठ को उम्मेदवारी

३० भदाै,ललितपुर।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुहुँदै उनले दुई वर्षे…

एनआरएनए उपाध्यक्ष शर्मा अस्ट्रेलिया भ्रमणमा, अभियानलाई अगाडि बढाउन अभियन्तासँग सुझाव लिँदै

१५ भदौ, अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ९एनआरएनए०का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा अस्ट्रेलिया पुगेका छन । अगस्ट २ मा हुने एनआरएनए अस्ट्रेलियाको साधारणसभा तथा नयाँ कार्यसमितिको…

एनआरएनए यात्रालाई निरन्तरता दिदै युवा उपाध्यक्ष राज रेग्मीद्वारा उपाध्यक्षमा उम्मेदवारी

१५ भदौ, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोवरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।…

सेप्टेम्बर २ तारिख एनआरएन अष्ट्रेलियाले एक्सीलेन्स एवार्ड वितरण गर्ने !

२० अगष्टसम्म प्राप्त हुने नोमिनेशनका आधारमा एवार्ड प्रदान गरिने ०७ भाद्र, मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा वितरण गर्दै आएको एक्सीलेन्स एवार्ड यस…

एनआरएनए विश्व सम्मेलन अक्टोवर १७-२० मा काठमाडौंमा हुने

२३ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौंमा हुँदैछ। गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका…

कतारको नेपाली दूतावासमा एनआरएनएको हुलहुज्जत

१७ साउन, काठमाडौं । कतारस्थित नेपाली राजदूतावासभित्र गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीलगायत विभिन्न संगठनबीच लफडा भएको छ । एनआरएनए कतारको अधिवेशनको पूर्वाद्धमा गत ८ साउनमा…

क्याट यूकेको अध्यक्षमा कृष्ण तिवारी सर्वसम्मतले निर्वाचित

१६ साउन, लण्डन ।चितवन एण्ड ट्रष्ट यूकेको १० औँ अधिवेशनमा पूर्व प्राध्यापक तथा व्यवशायी कृष्ण तिवारी आगामि २०२३ – २०२५ कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका छन् । दशौं…