दसैँ नजिकिएसँगै घरगोठ सिँगारिँदै

मालारानीका भुमबहादुर महतको घर रातो माटो कमेरोबाट सिँघारिँदै । तस्बिर : गणेश खनाल

२४ असाेज, काठमाडौँ। अर्घाखाँची, असोज २४ गते । दसैँ नजिकिएसँगै अर्घाखाँचीका ग्रामीण बस्तीमा घर पोत्ने, आँगन लिपपोत गर्ने र घरगोठ सिँगार्ने चटारो सुरु भएको छ [Read More…]

नदीकिनारका पहरेदार बरपिपल

१३ असाेज, काठमाडौँ । एक महिनाअघि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले सयौँ मानिसको ज्यान लियो, हजारौँ परिवार विस्थापित भए र अर्बौं रुपियाँ बराबरका भौतिक संरचनामा [Read More…]

भूकम्पबाट थप क्षतिग्रस्तबनेको जाजरकोट दरबार भत्किँदै, संरक्षणकाे पर्खाईमा

१० असोज, सुर्खेत । जाजरकोट सदरमुकाम खलंगामा रहेको ऐतिहासिक जाजरकोट दरबारको एक भाग भत्किएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको दरबार २०७२ सालको भूकम्प र [Read More…]

यी ५ ठाउँ जुन अब काठमाडौंमा देख्न पाइँदैन

सबिना श्रेष्ठ ०९ भाद्र, काठमाडौँ ।  सहर र मान्छेमा एउटा समानता छ — यी दुवै परिवर्तनशील हुन्छन्। सहर हिजो जस्तो थियो, आज त्यस्तो हुँदैन। आज जस्तो छ, भोलि पक्कै [Read More…]

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

०४ भाद्र, दमौली । नारेश्वर तालममा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब [Read More…]

भक्तपुरको बस्ती

०५ साउन, भक्तपुर। भक्तपुर जिल्लाको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रानीकोटबाट देखिएको भक्तपुर सहरमा बढ्दै गएको घना बस्ती र वरिपरिको डाँडाकाँडाको दृष्य।

पुलले सुख होइन, दुःख दिँदै

०५ साउन, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुलको दुवैतर्फ पहुँचमार्ग व्यवस्थित नबनाइँदा सो क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण रूपमा आवतजावत गर्न बाध्य [Read More…]

स्थानीयलाई जगाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने असारे रोपाइँ [तस्बिरहरू]

१६ असार, कास्की । पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आइतबार बिहानदेखि छुट्टै रौनक थियो । मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो । [Read More…]

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)

३१ जेठ, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र स्वयम्भू महाचैत्यको गुम्बजमा वर्षौँदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य [Read More…]

थापाथलीको यो अन्तिम रात: डोजरको प्रतीक्षामा सुत्न नसकेको तरंगित बस्ती (तस्बिरहरू)

‘भोलि उठी कहाँ जाने केही थाहा छैन’, थापाथली बस्ती तीन दिनदेखि तरंगित छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखहरूलाई उपत्यकाका सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि [Read More…]

‘भेहिकल फ्री जोन’ घाेषणा भएपछि यस्ताे देखियाे असन क्षेत्र (तस्बिरहरू)

०४ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रलाई आजदेखि प्रत्येक शनिबार ‘भेहिकल फ्री जोन’ बनाएको छ । काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आज यसको [Read More…]

बालाजु बाइसधारा उद्यान

०४ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजु बाइसधारा उद्यानमा फुलेका फूल र बोटबिरुवाको हरियाली । तस्बिरः हरिराम भेटुवाल /रासस

आज विश्व सम्पदा दिवस

०५ बैशाख, काठमाडौँ। सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका [Read More…]

रामकोट गाउँ

रामकोट गाउँ बन्दीपुर (तनहुँ), १ वैशाखः तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ । बन्दीपु्र पुग्ने पर्यटक ग्रामीण परिवेश, मौलिक रहनसहन, कला–संस्कृति अनुभव बटुल्न रामकोट पुग्ने गरेका छन् । रामकोटमा पर्यटकका लागि सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । तस्बिरः सागर गिरी÷रासस

०२ बैशाख, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ । बन्दीपु्र पुग्ने पर्यटक ग्रामीण परिवेश, मौलिक रहनसहन, कला–संस्कृति [Read More…]

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिमा भक्तजन [फोटो फिचर]

०३ फागुन, काठमाडाैँ । महाशिवरात्रि पर्वका अवसरमा आइतबार बिहान भगवान् शिवको पूजा आराधना तथा दर्शन गर्न पशुपतिनाथ मन्दिरमा आएका भक्तजन।

अभिवादन फर्काउँदै फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरहरू)

०१ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किएका छन्। शुक्रबार शाह हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। उनको स्वागतमा राजतन्त्र समर्थक विमानस्थल क्षेत्र [Read More…]

पर्यटक पर्खिराखेको जिरी [फोटो फिचर]

२४ माघ, काठमाडौँ। दोलखा।’स्विट्जरल्यान्ड अफ नेपाल को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो। हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको [Read More…]

हुम्लाको सिमकोटमा यो वर्षकै पहिलोपटक हिमपात

१० माघ, हुम्ला । हिमाली हुम्लाको सदरमुकाम सिमकोटमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । हरेक वर्ष मंसिर महिनादेखि नै सुरू हुने हिमपात यस [Read More…]

जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस [तस्बिरहरू]

२७ पुस, काठमाडौँ । नेपाली सेनाले जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को [Read More…]