Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

sports

आर्सनलविरुद्ध रोनाल्डो पनि खेल्ने

काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस प्रिमियर लिगअन्तर्गत आज हुने आर्सनलविरुद्धको खेल खेल्ने भएका छन् । आफ्नो नवजात छोराको निधनपछि रोनाल्डो यसअघि लिभरपुलविरुद्धको…

विश्व नम्बर एक टेनिस खेलाडीद्वारा संन्न्यास लिने घोषणा

९ चैत, एजेन्सी । विश्व नं १ अष्ट्रेलियन टेनिस खेलाडी एश्ली बार्टीले संन्न्यास लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जाल ट्विटर मार्फत बुधबार यस्तो घोषणा गरेकी हुन् । भर्खरै २५ वर्ष…

दोस्रो खेलमा नेपालको झनै खराब ब्याटिङ, नेपाल १ सय ९६ रनमा अल आउट !

२४ फागुन, काठमाडौं । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो । श्रीलंका नेभीले टस जितेर…

सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी

२० फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको…

क्रिकेट खेलले नै मलाई चिनाएको छ, आज म जे छु क्रिकेटकै देन हो : शुशिल चौगाई

श्यामल कुमार गिरी२४ माघ, बारा । कलैया क्रिकेट क्लबको संस्थापक अध्यक्ष एवं बारामा क्रिकेटको जन्मदाताको रुपमा चिनिने शुशिल चौगाईले आफुलाई क्रिकेट खेलले नै चिनाएको र आज म जे छु क्रिकेटकै देन…

विश्व नम्बर एक प्रिन्सलाई पिनाकल कलेजको सम्मान

०५ माघ, काठमाडौं । जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स सो कलेजमा ११ कक्षामा अध्ययनरत छन् । मंगलबार आयोजित कार्यक्रममा…

जोकोभिच अस्ट्रेलिया निर्वासन विरुद्धको लडाइमा पराजित

०२ माघ, एजेन्सी । संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अष्ट्रेलियाबाट निर्वासनबाट बच्नको लागि गरेको माग दाबी सहितको अपील सर्वसम्मतिले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश जेम्स एल्सपले भने,…

राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डीको निधन

०८ मंसिर, माठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको बुधबार बिहान निधन भएको छ । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका टेण्डीको बुधबार…

अभिलाषाको जोडी पहिलो

२७ कात्तिक, काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका…

टी–२० विश्वकप : न्युजिल्यान्ड फाइनलमा प्रवेश

२५ मात्तिक, काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले पहिलोपल्ट टी–२० विश्वकपको फाइनल यात्रा तय गरेको हो । …

वार्नरको अर्धशतकमा अस्ट्रेलियाको लगातार दोस्रो जित

१२ कार्तिक, काठमाडौं । डेभिड वार्नर र अरोन फिन्चले ७० रनको साझेदारी कारण अस्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । कुशल परेरा र चरितथा अश्लंकाले…

यर कप फुटबल : खुमलटार विजयी

११ कात्तिक, काठमाडौँ । एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ…

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

२८ असाेज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत बुधबाराति भएको खेलमा माल्दिभ्सलाई हराउँदै भारत फाइनल प्रवेश गरेको छ । माल्दिभ्समाथि भारतले ३-१ को जित निकाल्यो । पहिलो हाफमा १–१…

राष्ट्रिय फुटसल लिग: शङ्खमुल फाइनलमा, उपाधिका लागि स्पोर्टस् क्यासलसँग भिड्ने

२२ असाेज, काठमाडौं । शङ्खमुल फुटसल क्लब पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज भएको खेलमा ‘द राइजिङ’ क्लब…

चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्

१८ असोज काठमाडौं । जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले…

चेन्नई शीर्ष स्थानमा

०९ असोज, एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको छ । शारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नईले…

फुटबल र क्रिकेट कप्तानलाई प्रबल जनसेवाश्री

०३ असाेज, काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र…

बार्सिलोनामाथि वायर्नको जित

३० भदाै, काठमाडौं । वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा सहज जित निकालेको छ । जर्मन क्लब म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको हो । मंगलबार…

लिम्पिया र गोकर्णलाई उपाधि

२७ भदौ, काठमाडौं । लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । …

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरिलाई

२७ भदाै, काठमाडौँ । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित…