Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

football

नेपालले आज हङकङको सामना गर्दै

०५ असोज, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्समा आज हङकङको सामना गर्दैछ। उज्बेकिस्तानको मज्मौसी स्टेडियममा पौने ४ बजे खेल सुरु हुनेछ। समूह…

फुटबल र क्रिकेट कप्तानलाई प्रबल जनसेवाश्री

०३ असाेज, काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सरकारबाट विभूषित हुने भएका छन् । सरकारले फुटबल टिमका कप्तान किरण र…

बार्सिलोनामाथि वायर्नको जित

३० भदाै, काठमाडौं । वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा सहज जित निकालेको छ । जर्मन क्लब म्युनिखले स्पेनिस क्लब बार्सिलोनामाथि सहज जित निकालेको हो । मंगलबार…

अन्तर नगरस्तरीय फुटसलको उपाधि चन्द्रागिरिलाई

२७ भदाै, काठमाडौँ । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता–२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर–१० स्थित…

मेस्सी, नेयमार र एम्बाप्पेले पिएसजीको खेल गुमाउने

२६ भदौ, एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शनिबार राति हुने नव प्रवेशी क्लेरमोन्ट फुटविरुद्ध खेल आफ्नो फरवार्डत्रय केलियन एमबाप्पे, नेयमार र लियोनेल…

नेपालले बंगलादेशलाई २–१ ले हरायो

२४ भदौ, काठमाडौं । फरवार्ड सविता राना मगर र मिडफिल्डर प्रीति राईले डेब्यु गरेको खेलमै गोल गरेपछि नेपालले बंगलादेशसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ । …

मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो

२० भदौ, काठमाडौं । भारत विरुद्ध नेपालले उत्कृष्ठ प्रर्दशन गरेतापनि नेपाल भारतसंग पराजित भएको छ । दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्णमा खेलमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।…

मैत्रीपूर्ण फुटबलः नेपाली टोली उत्साहित

२० भदाै, काठमाडाैँ । भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध…

नेपाल भारत बीचको मैत्रीपूर्ण फुटवल खेल बराबरीमा

१७ भदौ, काठमाडौं । नेपालले भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा उच्च प्रर्दशनको खेल प्रस्तुत गरेको छ । आज भएको प्रतिस्पर्दात्मक खेलमा नेपालले अग्रता जोगाउन नसक्दा…

नेपाल र भारतको मैत्रीपुण फुटबलमा अन्जनको गोलमा नेपाललाई अग्रता

१७ भदौ, काठमाडौं । नेपालले भारत विरुद्धको मैत्रिपूर्ण फुटबल खेलमा अग्रता लिएको छ । अन्जन विष्टको गोलमा नेपालले भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेला अग्रता लिएको हाे । …

मैत्रीपूर्ण फुटबल : घरेलु मैदानमा जितको दबाब

१७ भदाै, काठमाडौँ । दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक फुटबलमा सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु…

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज, प्रत्यक्ष हेर्न दुईथरी टिकट मूल्य

१७ भदौ, काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले…

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको रोमान्चक जित

१७ भदौ, एजेन्सी । फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ…

नेपाल भर्सेस भारतको फुटबल म्याच हेर्न रंगशालमा ५१ सय दर्शकलाई अनुमति, यस्ताे छ शर्तहरु

१६ भदौ, काठमाडौं । भोली र आइतवार हुन लागेको हुने नेपाल भर्सेस भारतको फुटबल म्याच दर्शकले रंगशाला भित्र गएर हेर्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले दर्शकलाई स्वास्थ्य…

बायर्न म्युनिखको हर्था बर्लिनमाथिको ५-० गोलले विजयी

१३ भदौ, एजेन्सी । जर्मन बुन्डेस लिगा अन्तर्गत शनिवार राति भएको खेलमा साविक विजेता बायर्न म्युनिखले हर्था बर्लिनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। बायर्नको घरेलु मैदान एलीयान्ज…

चेल्सी र लिभरपुल बिचको खेल १-१ गोलको बराबरीमा

१३ भदौ, एजेन्सी । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेलेका छन्। लिभरपुलको घरेलु मैदान एन्फिल्डमा…

एसभीमाथि बायर्न म्युनिखको १२ गोल

१० भाद्र, एजेन्सी । बायर्न म्युनिखले तल्लो श्रेणीको ब्रेमेर एसभीमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा म्युनिखले एसभीमाथि १२-० गोल अन्तरले पराजित गरेको हो । म्युनिखलाई सानदार जित…

एम्बाप्पे लाई १६० मिलियन युरोको प्रस्ताव

१० भदौ, एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलिएन एम्बाप्पे भित्र्याउन प्रयास थालेको छ । २२ वर्षीय विश्व विजेता फ्रेन्च फरवार्ड एम्बाप्पे सन्…

फुटबल विवाद : मुख्य प्रशिक्षक अलमुताइरीलाई सचेत गराउन समितिको सिफारिस

०९ भदौ, काठमाडाैं । फुटबल विवादबारे राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बनाएको छानविन समितिले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सचेत गराउन सिफारिस गरेको…

रियलको ‘एम्बाप्पे सपना’ पूरा हुँदै ?

०८ भदाै, एजेन्सी । किलियान एम्बाप्पेलाई क्लबमा राख्ने सङ्घर्षमा पेरिस सेन्ट जर्मेनले अन्ततः हार मानेको छ । फ्रेन्च फरवार्डले करार नवीकरणका लागि क्लबले प्रस्तुत गरेका विभिन्न अफरहरू अस्वीकार…