सांसद धिताल भन्छिन्- स्थानीय तह आफै पीडित छ, काठमाडौंमा बसेर सक्रिय भएन भन्नु अन्याय हुन्छ

१७ भदाै, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद क्रान्तिशिखा धितालले विपद् व्यवस्थापनमा काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन आरोप लगाउन नमिल्ने बताएकी छन् । पछिल्लो [Read More…]

प्रधानमन्त्रीले कालो चस्मा लगाउनै पर्ने,स्वास्थ्य परीक्षणले खोल्यो रहस्य

० ९ भाद्र काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आँखामा देखिएको गम्भीर स्वास्थ्य समस्याका कारण आगामी संसद बैठकमा पनि कालो चस्मा लगाएरै उपस्थित हुने भएका छन् ।  [Read More…]

धवलशमशेर राणाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

०६ भदाै, काठमाडौँ । राप्रपा परित्याग गरेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। शनिबार हिमानी ट्रस्टको कार्यक्रममा राणाले [Read More…]

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट, देउवाले उद्घाटन गर्दै

२९ साउन, काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुँदैछ । भेलाको उद्घाटन बिहान [Read More…]

देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा स्वागतको तयारी

२८ साउन, काठमाडौँ । स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । उनलाई स्वागत गर्न पार्टीका इतर समूहका शीर्ष नेताहरू [Read More…]

नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग

२४ साउन, काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ । सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफामा जान थालेका [Read More…]

राजदूतसँग नभेटने अडानबाट पछि हटे प्रधानमन्त्री शाह, सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेट्दै

२४ साउन, काठमाडौँ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै सोमबारदेखि काठमाडौंस्थित प्रमुख कूटनीतिज्ञहरूसँग छुट्टाछुट्टै भेट गर्ने भएका [Read More…]

श्रम संस्कृति पार्टीमा आन्तरिक विवाद बढ्दै, क्यूआरटी विघटन नगर्न अध्यक्ष साम्पाङलाई चेतावनी

१९ साउन, काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जालमार्फत पार्टीको भातृ संगठन ‘क्यूआरटी’ विघटन गरेपछि विवाद उत्पन्न भएको छ । अध्यक्ष साम्पाङको [Read More…]

सरकार र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

१७ साउन, जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा [Read More…]

चौतर्फी विरोधपछि सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य कर फिर्ता लिएको सरकारको घोषणा

०६ साउन, काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर फिर्ताको घोषणा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सामाजिक [Read More…]

किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?

निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको १० संवाद ०५ साउन, काठमाडौँ । पछिल्लो दुई सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दृश्य फेरिएको छ ।  प्रधानमन्त्री बालेन्द्र शाह निजी [Read More…]

जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

२४ असार, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अगाडि [Read More…]

टेरामक्स भ्रष्टाचार : के आधारमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ ?

तीन जना मात्र दोषी नेपाल दूरसञ्चार प्राधिकरणबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सहमतिका लागि मन्त्रालयमा पठाइएको र तत्कालीन मन्त्री बस्नेतले नीतिगत सहमति दिएको भन्ने [Read More…]

सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः सभापति थापा

२१ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय [Read More…]

सय दिनमा सरकारले के–के गर्‍यो ? हेर्नुहोस् पूर्णपाठ

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् । २० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन [Read More…]

रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित

११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको [Read More…]

रास्वपा महाधिवेशनमा गगन थापाले उल्लेख गरेको त्यो विभत्स चितवन हत्याकाण्ड

०८ असार, काठमाडौँ । रास्वपाको प्रथम महाधिवेशन हिजोदेखि सुरु भयो, जहाँ शुभकामना दिन निम्त्याइएका नेपाली कांग्रेसका सभापति गगन थापाले ‘दलहरुले शासन सन्चालनमा गल्ती गरेको भएपनि [Read More…]

गगन थापाले रास्वपालाई सम्झाए नीलो झण्डामुनिको रातो दाग

२०१८ साल माघ अन्तिम साता भरतपुर कब्जा गरेको भन्दै मुक्ति सेनालाई दमन गर्न काठमाडौंबाट सेना पठाइएको थियो । रास्वपाका नेताहरूको ‘विगतका सबै खराब’ भन्ने भाष्यतर्फ [Read More…]

रास्वपा महाधिवेशन : सभापतिमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार, अन्य पदाधिकारीको कति ?

०७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन [Read More…]

विरोधको नयाँ शैलीप्रति पनि सभामुख असन्तुष्ट

२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर १० दिनदेखि संसद् अवरोध गरिरहेका विपक्षी दलले मङ्गलबार विरोधको शैली बदले । सामान्यतया संसद्मा सभाध्यक्षले समय निर्धारण गर्ने [Read More…]