Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

digitalkhabar.com

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

१४ जेठ, काठमाडौं । गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् । …

हुण्डी कारोबारमा संलग्न दुई जना ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ

१४ जेठ, पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा प्रसौनी गाउँपालिका-६…

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

१४ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ…

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ

१४ जेष्ठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्री बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश…

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

१४ जेष्ठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो । बिहीबार…

अस्पतालभित्र तोडफोड तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

१४ जेठ, बाँके । भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ…

देशमा सरकार छ ? कहाँ छ ? : नेपाली कांग्रेस

१४ जेठ, कास्की पोखरा । अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक छ । समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको…

आगामी जेठ २२ सम्म धादिङमा निषेधाज्ञा थप

विवेक अर्याल, १४ जेठ, धादिङ । धादिङमा आगामी जेठ २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आगामी जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

१४ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा सभापति देउवाले…

२४ घण्टामा ९८२१ जनाले जिते कोरोना : ६९५१ संक्रमित थपिए

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार…

प्रतिकूलताकाबीच पनि उल्लेख्य आर्थिक प्रगति भएको छः प्रधानमन्त्री राष्ट्रका नाममा प्रधानमन्त्री‍को…

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘ताजा जनादेशमा जानु…

रक्तदान कार्यक्रमा सहभागिताको निमन्त्रणा ,नयाँबस्ती युवा क्लब र मानव अधिकार तथा शान्ति समाज

१४ जेठ, काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव भई बिरामिहरुको उपचार…

हेलम्बु गाउँपालिकाले माग्यो खोप खरिदको अनुमति

१४ जेष्ठ, हेलम्बु । कोरोना भाईरसका बिरामी बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि हेलम्बु गाउँपालिकाले भ्याक्सिन उपलब्ध गराईदिन वा खरिदको लागि अनुमति दिन मन्त्रालयलाई अनुरोध गरेको छ । …

विवाद उत्पन्न भएपछि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ स्थगित

१४ जेठ, काठमाडौं । संवैधानिक इजलासमा विवाद उत्पन्न भएपछि प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ स्थगित गरिएको छ। प्रधानन्यायाधीशले आइतबारका लागि हेर्दाहेर्दैमा राख्दै शुक्रबारको सुनुवाइ…

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

१४ जेठ, काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न…

घट्नाको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

१४ जेठ, नेपालगञ्ज । भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । …

विशेषज्ञ चिकित्सकसहितको टोली गोरखाको बारपाक प्रस्थान

१४ जेठ, गोरखा । कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाकमा गण्डकी प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको टोली खटाएको छ । प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहित…

तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष चेम्बरको माग

१४ जेठ, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष माग गरेको छ । चेम्बरले भौतिक दूरी कायम गरी सुरक्षाका समस्त…

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

१४ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउममा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने स्थिर छ। सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन…

१५ मिनेटभित्र बहस सक्न अधिवक्तालाई प्रधानन्यायाधीशको रुलिङ

१४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहसमा सहभागी कानुन…