Browsing Tag

digitalkhabar.com

देशमा सरकार छ ? कहाँ छ ? : नेपाली कांग्रेस

१४ जेठ, कास्की पोखरा । अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक छ । समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको…

आगामी जेठ २२ सम्म धादिङमा निषेधाज्ञा थप

विवेक अर्याल, १४ जेठ, धादिङ । धादिङमा आगामी जेठ २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आगामी जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम…

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

१४ जेठ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा सभापति देउवाले…

२४ घण्टामा ९८२१ जनाले जिते कोरोना : ६९५१ संक्रमित थपिए

१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ८ सय २१ जनाले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार…

प्रतिकूलताकाबीच पनि उल्लेख्य आर्थिक प्रगति भएको छः प्रधानमन्त्री राष्ट्रका नाममा प्रधानमन्त्री‍को…

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन्। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ‘ताजा जनादेशमा जानु…

रक्तदान कार्यक्रमा सहभागिताको निमन्त्रणा ,नयाँबस्ती युवा क्लब र मानव अधिकार तथा शान्ति समाज

१४ जेठ, काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव भई बिरामिहरुको उपचार…

हेलम्बु गाउँपालिकाले माग्यो खोप खरिदको अनुमति

१४ जेष्ठ, हेलम्बु । कोरोना भाईरसका बिरामी बढ्न थालेपछि त्यसको नियन्त्रणको लागि हेलम्बु गाउँपालिकाले भ्याक्सिन उपलब्ध गराईदिन वा खरिदको लागि अनुमति दिन मन्त्रालयलाई अनुरोध गरेको छ । …

विवाद उत्पन्न भएपछि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ स्थगित

१४ जेठ, काठमाडौं । संवैधानिक इजलासमा विवाद उत्पन्न भएपछि प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ स्थगित गरिएको छ। प्रधानन्यायाधीशले आइतबारका लागि हेर्दाहेर्दैमा राख्दै शुक्रबारको सुनुवाइ…

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

१४ जेठ, काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र विभिन्न…

घट्नाको छानविन गर्न सहायक प्रजिअको नेतृत्वमा समिति गठन

१४ जेठ, नेपालगञ्ज । भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको सांघातिक आक्रमणको छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन गरिएको छ । …

विशेषज्ञ चिकित्सकसहितको टोली गोरखाको बारपाक प्रस्थान

१४ जेठ, गोरखा । कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाकमा गण्डकी प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको टोली खटाएको छ । प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहित…

तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष चेम्बरको माग

१४ जेठ, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था गर्न सम्वन्धित निकाय समक्ष माग गरेको छ । चेम्बरले भौतिक दूरी कायम गरी सुरक्षाका समस्त…

सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

१४ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउममा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने स्थिर छ। सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन…

१५ मिनेटभित्र बहस सक्न अधिवक्तालाई प्रधानन्यायाधीशको रुलिङ

१४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १५ मिनेटभित्र आफ्नो बहस सक्न कानुन व्यवसायीहरुलाई निर्देशन दिएका छन् । संसद् विघटनविरुद्ध परेका रिटमाथिको बहसमा सहभागी कानुन…

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्दै

१४ जेष्ठ, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरी देशवासीका नाममा संवोधन गर्दै छन् । संसद विघटन पछि देशवासीका नाममा संवोधन गरेका प्रधानमन्त्रीले आज एक साता नवित्दै फेरी संवोधन…

घरबाटै साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनी मार्फत खाद्य वस्तु मगाउन सकिने

१४ जेठ, काठमाडौं । शुक्रबार देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । यही जेठ १४ गते देखि खाद्यान्न पसल समेत बन्द गर्ने गरी…

कोभिड—१९ को रोकथाम, उपचार र राहतमा केन्द्रीत हुन सरकारसँग माग

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको छ । यही जेठ ६ गते पनि मेरो नेतृत्वमा नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले…

सिसहनिया अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान

तिर्थराज ज्ञवाली१४ जेठ, सिसहनिया देउखुरी दाङ । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । उपचारत…

हिमाली जिल्ला मनाङमा बाढी

१४ जेष्ठ, मनाङ । हिमाली जिल्ला मनाङमा आएको बाढीले अस्थायी काठका पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेसीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका-१ तिमाङखोला र…

संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, पाँचजना घाइते

१४ जेष्ठ, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका…