‘रोड टु एभरेस्ट’ मा सगरमाथाको यात्रा

२३ साउन, काठमाडौँ । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को तस्बिर तथा टिजर सार्वजनिक भएको [Read More…]

नेपाली फिल्ममासमेत अभिनय गरेका चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन

१९ साउन, काठमाडौँ । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित उनको ७४ वर्षको मंगलवार साँझ उपचारको क्रममा निधन भएको हिन्दुस्थान [Read More…]

बहुप्रतीक्षित फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, रणवीर राम र यश रावणको भूमिकामा

ट्रेलरमा रणवीर कपूर भगवान् रामको भूमिकामा शान्त, तेजस्वी र मर्यादा पुरुषोत्तमको छविमा देखिएका छन्। रवि दुबे लक्ष्मण, साई पल्लवी सीता र यश रावणको भूमिकामा देखिएका [Read More…]

सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी

१५ असार, मुम्बई । सिद्धार्थ काननको पोडकास्टमा पत्रकार सिमी चन्डोकले फिल्म ‘रिभल्भर रानी’ को सुटिङका क्रममा एउटा सनसनीपूर्ण दाबी गरेकी छिन्। सुटिङका क्रममा भएको एउटा [Read More…]

सीमापारको संवेदना : किन रुचाइँदै छ ‘मे वापस आऊंगा’ ?

इम्तियाज अलीको फिल्ममा त्यस्तो खास के छ ? कैसर अंद्राबी प्रख्यात फिल्म निर्देशक इम्तियाज अलीको नयाँ फिल्म ‘मे वापस आऊंगा’ भारतमा मात्र होइन, पाकिस्तान र [Read More…]

‘काला हिरण’का निर्मातामाथि रिसाए गोविन्द नामदेव, भने: म धोकामा परेँ, लरेन्सलाई आदर्श मान्न सक्दिनँ

०१ असार, काठमाडौँ । भारतीय सिने जगतमा चलचित्र ‘काला हिरण’ लाई लिएर विवाद बढ्दै गइरहेको छ। वरिष्ठ अभिनेता गोविन्द नामदेवले फिल्मका निर्माताहरूमाथि आफूलाई धोका दिएको [Read More…]

‘अल्फा’को टिजरमा आलियाको एक्सन अवतार

२८ जेठ, काठमाडाैँ । यशराज फिल्म्स (वाईआरएफ)को स्पाई यूनिभर्सको नयाँ फिल्म ‘अल्फा’को टिजर सार्वजनिक भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक झन्डै २ मिनेट लम्बाइको टिजरले [Read More…]

‘पेड्डी’ विवादमा निर्देशकले मागे माफी, जान्हवीको कथित च्याट बाहिरियो

२४ जेठ, काठमाडाैँ । दक्षिण भारतीय फिल्म ‘पेड्डी’ प्रदर्शनमा आएको केही समयमै अभिनेत्री जान्हवी कपूरको भूमिकालाई लिएर सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। फिल्ममा उनको ‘अचियम्मा’ [Read More…]

कान्सपछि आलियाको ट्रोलिङ

०४ जेठ, मुम्बई । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटबाट अभिनेत्री आलिया भट्टको एउटा भिडियो सोसल मिडियामा भाइरल भएपछि उनको ट्रोलिङ सुरु भएको थियो। [Read More…]

रणवीर कपुरले अयोध्यामा किने ३ करोड ३१ लाख भारुको जग्गा

०१ जेठ, नयाँ दिल्ली । बलिउड अभिनेता रणबीर कपुरले अयोध्यामा जग्गा किनेका छन् । अभिनेताले अयोध्याको रियल इस्टेट परियोजना ‘द सरयू’मा जग्गा किनेका छन् । [Read More…]

पतिसँग अलगिन लागेकी हुन् मौनी राय ?

२९ वैशाख, नयाँ दिल्ली । मनोरञ्जन क्षेत्रमा सम्बन्ध कहिले बन्ने र कहिले बिग्रिने भन्ने अनुमान गर्न कठिन हुन्छ । भारतीय टेलिभिजन तथा बलिउड अभिनेत्री मौनी [Read More…]

‘धुरन्धर ३’ ल्याउँदैछन् आदित्य धर ?

२६ बैशाख, नयाँ दिल्ली । धुरन्धर र धुरन्धर २ः द रिभेन्जको अभूतपूर्व सफलता पछि फ्यानहरू अब फिल्मको तेस्रो भाग उत्सुकताका साथ पर्खिरहेका छन् । निर्माताहरूको [Read More…]

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

२२ वैशाख , काठमाडौँ । फिल्मको पर्दामा धेरै पटक हेरिएको दृश्य हो ’एकजना हिरो आउँछ र सारा सिस्टम बदलिदिन्छ ।’ तर के तपाईंले कहिल्यै सोच्नुभएको [Read More…]

गायिका आशा भोसलेको निधन

२९ चैत, काठमाडौँ । गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित [Read More…]

निफमा सहभागी हुन काठमाडौँ आइपुगे ‘शोले’का निर्देशक रमेश सिप्पी

१९ चैत, काठमाडौँ । बलिउडका चर्चित निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सहभागी हुन नेपाल आइपुगेका छन्। उनी गएराति काठमाडौँ [Read More…]

‘देवदास’ र ‘मिसन कश्मीर’ खिच्ने प्रमोद प्रधान बनाउन चाहन्छन् नेपाली फिल्म

१७ चैत, काठमाडौँ । बलिउडका स्थापित छायाकार प्रमोद प्रधान यतिबेला काठमाडौँमा छन् । फिल्म ‘जुवा’को छायांकन सम्हाल्न १५ दिनअघि उनी नेपाल आएका हुन् । ‘जुवा’का लागि [Read More…]

ऐश्वर्यासँग तुलना हुने दीया मिर्जालाई जब उद्योगले ‘पनौती’ भन्यो

काम माग्दै राजु हिरानीलाई गुहारेपछि फर्कियो भाग्य १६ चैत, मुम्बई । बलिउड अभिनेत्री दीया मिर्जाको पहिलो फिल्म ‘रहना है तेरे दिल मे’ आज कल्ट क्लासिक [Read More…]

गीतको विवादमा नोरा फतेहीलाई भारतबाट डिपोर्ट गर्न लागिएको हो ?

कन्नड फिल्म ‘केडी डेभिल’को गीत ‘सरके चुनर तेरी सरके’लाई लिएर अहिले विवाद चर्किएको छ । ११ चैत, मुम्बई । क्यानडामा जन्मिएकी बलिउड अभिनेत्री नोरा फतेहीलाई [Read More…]

नेपालमा ‘धुरन्धर २’ को पाँच दिनसम्मको कमाइ ६ करोड नाघ्यो

११ चैत, मुम्बई । आदित्य धर निर्देशित बलिउड फिल्म ‘धुरन्धर २’ ले नेपाली बक्सअफिसमा पनि आक्रामक कमाइ गरिरहेको देखिएको छ । भारत र विश्वभर उछाल [Read More…]

नोरा फतेही र सञ्जय दत्तको गीतमा प्रतिबन्ध : पुन: प्रश्नको घेरामा ‘आइटम सङ’

११ चैत, काठमाडौँ । कन्नड फिल्म केडी: द डेभिलको गीत सरके चुनर तेरी सरके… विवादमा तानिएपछि भारत सरकारले गीतलाई सबै प्लेटफर्मबाट हटाएर प्रतिबन्ध लगाएको छ [Read More…]