Category: Featured
दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०: २६ बजे, पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने
असोज २५ गते बिहान ११ः४७ बजे घटस्थापनाको शुभ साइत २१ असोज, काठमाडौँ। यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम [Read More…]
कसले जोगायो खुलामञ्च ?
२० असोज, काठमाडौँ। खुलामञ्चबारे प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक स्टाटसले नेपाली समाजमा खुला बहस सिर्जना गरेको छ । करिब एक दशकदेखि बन्द रहेको खुलामञ्चमा आइतबार कांग्रेस [Read More…]
कांग्रेस महाधिवेशनमा उत्साही युवा
२० असोज, काठमाडौँ। काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी प्रतिनिधि पार्टीमा युवापुस्तालाई स्थान दिइएकोमा उत्साहित बनेका छन् । कांग्रेसले यो [Read More…]
कांग्रेस महाधिवेशनको तेस्रो दिन : आज के–के हुँदैछ ?
यस्तो छ कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पद, समूह र सङ्ख्या (सूचीसहित) २० असोज, काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि निर्वाचन [Read More…]
मनसुनी वायु र पश्चिमी वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना
२० असोज, काठमाडौँ। कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग तथा [Read More…]
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
१९ असाेज, मुस्ताङ। दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । [Read More…]
गगनले ५ पदाधिकारी थपेर यसरी बनाउँदै छन् नयाँ टिम
१९ असाेज, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशनमा पदाधिकारीको संख्या बढाएर सबैलाई मिलाएर लैजाने तयारी गरेका छन्। गत पुसमा गरिएको विशेष [Read More…]
कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
कांग्रेस १५औँ महाधिवेशन : कार्यतालिका अनुसार आज के–के हुँदैछ ? १९ असाेज,काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका [Read More…]
तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
१९ असाेज,काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव परेको जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी [Read More…]
गगनको अभिव्यक्तिपछि बालेनको व्यङ्ग्य : ‘धन्न खुला मञ्च राम्रो बनाइएछ’
१८ असाेज,काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नाे आलाेचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न [Read More…]
खुलामञ्चबाट गगन थापाले किन भने संसद् खुला छैन ?
१८ असाेज,काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा लोकतान्त्रिक अभ्यासका लागि हरेक क्षेत्रमा खुलामञ्चको आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई [Read More…]
कांग्रेस महाधिवेशन आइतबारदेखि, इतिहासकै धेरै प्रतिनिधि सहभागी हुने
महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने बताएको [Read More…]
सरल किस्ताबन्दीमा घर उपलब्ध गराउँदै सरकार
१८ असाेज,काठमाडौँ । सरकारले निम्न र मध्यम आय भएका नागरिकलाई सरल किस्ताबन्दीमा घर उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको आवासको हक सुनिश्चित [Read More…]
कांग्रेस महाधिवेशन : नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, दर्ता शुल्क ३५ सय
१८ असाेज,काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ । [Read More…]
अब सुरक्षा निकायलाई ग्यास बिक्री गर्न दिने तयारी
१७ असाेज, काठमाडौँ । एलपी ग्यासको आपूर्ति अवरुद्ध भए सर्वसाधारणलाई तत्काल राहतदिन सरकारले सुरक्षा निकायका पेट्रोलियम बिक्री केन्द्रलाई समेत वैकल्पिक ग्यास वितरणस्थलका रूपमा प्रयोग गर्ने [Read More…]
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
१६ असोज, सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट [Read More…]
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
१६ असाेज, काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको [Read More…]
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
१५ असाेज, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको [Read More…]
चाडपर्वमा लामो दूरीका रात्रिकालीन बसमा कडाइ, दुई चालक अनिवार्य
१४ असोज, काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारीसाधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाइ गर्ने [Read More…]
आजदेखि पूर्णरूपमा खुल्दैछ पृथ्वीराजमार्ग, दिउँसो १ बजेदेखि सबै सवारी चल्ने
१४ असोज, काठमाडौँ । पहिरोका कारण अवरुद्ध हुँदै आएको पृथ्वीराजमार्ग बुधबार दिउँसोदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा [Read More…]

