Browsing Category
Poetry
पुस्तक समीक्षाः ‘श्वेत पर्वत’मा प्रकृति, संस्कृति र इतिहासका प्रशस्त विवरण
२९ फागुन, काठमाडौँ । पत्रकारितासम्बन्धी दुई र यात्रा । नियात्राबारे यसअघि दुई कृति प्रकाशन गरिसक्नुभएका विष्णुप्रसाद शर्मा पराजुली भर्खरै ‘श्वेत पर्वत’(भुँडीपुराण प्रकाशन, २०७८) लिएर…
दोसाँधमा कवि दुर्गाबहादुर शाह ‘बाबा’
२५ फागुन, गण्डकी।“हिमालमा हिउँ नटुटे झैँजिन्दगीका अनेकौँ मोडहरूमाएकपछि अर्कोदोसाँध आइरहँदा रहेछन्”कवि दुर्गाबहादुर शाह ‘बाबा’को दोसाँध कविता सङ्ग्रहको ‘दोसाँध’ शीर्षकको कविताको यस अंशमा भने…
मातृभाषा राष्ट्रिय कविता महोत्सवमा ४० भाषाका ४६ कवि एवं कवयित्री
१० फागुन, काठमाडौँ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ मा ४० भाषाका ४६ कवि एव कवयित्रीले कविता वाचन गरेका…
अस्ताए प्रख्यात लेखक तथा समालोचक शर्मा
०३ फागुन, मङ्गलबारे । ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उहाँको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य…
नयाँ भर्सनमा ओरिजीनल गायिकाको नाम समेत उल्लेख नगर्नु दुखद् र अन्यायपूर्ण : अन्जु पन्त
२७ माघ, काठमाडाैँ । गायिका अन्जु पन्तको स्वरमा १५ वर्ष अघि रेकर्ड भएको गीतकार विपिन किरणको गजल नबिर्से तिमीलाई नपाएँ तिमीलाई‘यतीबेला विवादमा परेको छ । यो गजललाई केही दिनअघि गीतकार विपिन…
भैरव पुरस्कार व्यङ्ग्यकार लुँइटेललाई, ग्वंगलाई वाङ्मय तथा भौकाजीलाई प्रतिभा पुरस्कार
१५ माघ, काठमाडौ । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालको भैरव पुरस्कार…
सिपाही
ध्रुर्व गौतम १४ माघ, काठमाडौं ।
गोली लागेर रणभूमीमा
ढलेको सिपाही
रगतले लतपतिएको छ
उसको पोसाक
रगताम्मे छ पिढ्यु
असहैय पीडा दिईरहेछ घाउले
तर रत्तीभर डगमगाएको छैन
…
“मन”
शम्भु पाैडेल ०८ माघ, काठमाडौं ।
खनिदा कठोर प्रहार शिरमा धरती फाटी भासिदा !सन्सार अँध्यारो छ देख्दिन केहि आकास त्यो उल्टिदा!!सृष्टिको अन्तिम सत्य यहि हो बुझेको छु तै पनी !खोजी रहे न्यानो…
स्कुल बन्द ( गद्यकविता )
लक्ष्मीप्रसाद ढकाल ०३ माघ, काठमाडाैं ।
क्लासको भन्दा ग्लासको महत्त्व भएको देशमाकोरोनाका नाममा स्कुल बन्द हुन्छकोरोनाका नाममा भट्टी पसल खुल्ला हुन्छक्लास र ग्लासग्लास र क्लास
एकै…
‘दुलही’मा प्रकृतिका विविधताको चित्रण
०८ पुस, काठमाडाैँ । लामा काला तमसरि सबै केश फोई गुजुल्टोकोरीबाटी सजधज गरी बाटियो आज चुल्ठो ।इन्द्रेनीका रङ्मय लुगा फूलको दिव्य घुम्टीओढी बस्छिन् प्रकृति–दुलही आउँदासम्म जन्ती ।।”
युवा…
‘नदी सप्तक’ ५०औँ शृङ्खलामा
०८ पुस, बागलुङ । ‘हेरहेर तिम्रा पुर्खाको सभ्यता कहाँबाट सुरु भयोबुझबुझ तिमी यहाँसम्म आइपुगेको कुन–कुन नदी तर्दै हो ?’
कवि साम्ब ढकालले ‘नदी भञ्जकहरूका नाममा’ कवितामार्फत यो प्रश्न…
” केबल तपाईंले जिते पुग्छ।”
✍️ केशबराज चौलागाईं ०७ मंसिर, काठमाडाैं । (२०७८ -०८-०७) ए मित्र, तपाईं पनि केन्द्रमा उठ्ने!!!
हो त यार ! तपाईं नउठेर को उठ्छ त? सायद अघिल्लो निर्वाचनमा आफ्नो वडा, पालिका, प्रदेश र जिल्लै…
मेराे देश
०१ मंसिर, काठमाडौं ।
कति खाेजेँ देश मैले बाेकी मनभित्रआखिरमा देश पाएँ आफ्नै छातीभित्रदेश हेर्न लेक ,बेँसी, तराइ सबै धाएँबुझ्दाखेरि आफ्नाे देश आफैँसित पाएँमन दिन छातीभित्र देश मैले…
जिन्दगी – डर (🤔)
०८ कार्तिक, काठमाडाैं ।
• जन्मेको ५ मिनेट :- रूदैँन कि भन्ने डर• जन्मेको १ घण्टा :- दुध चुस्दैन कि भन्ने डर• जन्मेको २-३ दिन :- दिसा, पिसाब गर्दैन कि भन्ने डर• जन्मेको ६ महिना :- भात…
जेसिज सप्ताह शनिबारदेखि
०५ कार्तिक, बागलुङ । शनिबारदेखि यहाँ जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान…
श्रमजीवी किसान ( गद्यकविता )
०४ कार्तिक, काठमाडाैँ ।
वर्षभरिको परिश्रमको फलपलभरमै समाप्त हुँदा कसको पो मन रुँदैन र ?यहाँ मनमात्र होइन, तन पनि रोएको छतन र मन दुबै एकसाथ रुँदाधर्ती नै हिलाम्य भएको छतर पनि किसानको…
कौशिक नवराजको “डिएर एक्स” कथा सङ्ग्रह बजारमा
१७ असाेज, काठमाडाै । सिमल बुक्स पब्लिकेशनबाट प्रकाशित कौशिक नवराजको “डिएर एक्स” कथा सङ्ग्रह यही घटस्थापना देखि बजारमा आउदै छ । लेखकले निजामति सेवासँगै प्रेम, बिछोड र धोकालाई अलिक फरक ढङ्गमा…
साहित्यकार डा लम्सालको महाकाव्य ‘अग्नि सार्वजनिक’
१७ असाेज, काठमाडौं । साहित्यकार डा नवराज लम्सालद्वारा लिखित ‘अग्नि’ महाकाव्य लोकार्पण गरिएको छ । राजनीतिक चिन्तक विश्वभक्त दुलाल आहुति, समालोचक डा रामप्रसाद ज्ञवाली र कवयत्री डा गीता…
राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती
०८ असोज, काठमाठाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।
विसं…
हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्ती: साहित्यिक योगदान बारे विशेष…
०५ असाेज, काठमाडाैं । नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उनको साहित्यिक योगदान माथि चर्चा गरियो । भैरव पुरस्कार गुठीले…