२१ अंकले घटेको बजारमा खानीखोलाको सर्वाधिक शेयर कारोबार, एभरेष्ट कलरको मूल्यमा सर्किट

१९ साउन, काठमाडौँ। मंगलबार शेयरबजार २१.१५ अंक घटेको छ । आज शेयरबजार दोहोरो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७८ प्रतिशत [Read More…]

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१४ साउन, कााठमाडौँ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख ५८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले [Read More…]

सेयर बजार १४ अंकले बढ्यो, चार अर्ब १६ करोडको कारोबार

३१ असार, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबारको कारोबारमा १४ अंक बढेको छ । यससँगै बजार मापक २५९०.२९ विन्दुमा उक्लिएको हो । बजार बढ्दा [Read More…]

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

१५ असार, काठमाडौँ । सेयर कारोबार साताको पहिलो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंकले घटेर बन्द भएको छ। यो समयमा परिसूचक [Read More…]

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

२९ वैशाख, काठमाडौं । Snow Rivers Limited ले आज (बैशाख २९ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। [Read More…]

नीति तथा कार्यक्रम आउने दिन नै सेयर बजारमा उत्साह, नेप्सेसँगै ३८.१९ अङ्कले बढ्दा ४ अर्बमाथिको कारोबार

२८ वैशाख, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर २ हजार ७८३ दशमलव ८५ मा पुगेको छ [Read More…]

स्नो रिभर्सको आईपीओ बैशाख २९ देखि सर्वसाधारणका लागि खुल्ने

१३ वैशाख, काठमाडौँ । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा ७ लाख ७८ हजार [Read More…]

नेप्से सूचक सामान्य अंकले घट्यो, ७ अर्ब ८१ करोडको कारोबार

०९ बैशाख, काठमाडौँ । नेप्से आज पनि गिरावट आएको छ । आज बुधबार नेप्से २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ [Read More…]

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन, कस्तो छ वित्तिय अवस्था ?

०३ बैशाख, काठमाडौँ। सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले [Read More…]

स्नो रिभर्सको स्थानीय आईपीओमा आवेदन दिने अन्तिम दिन, ताप्लेजुङ–पाँचथरका बासिन्दालाई अवसर

२३ चैत, काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (चैत २३) अन्तिम दिन रहेको छ। [Read More…]

अब शुक्रबार पनि सेयर कारोबार हुने

२२ चैत, काठमाडाैँ। अब सेयर बजार शुक्रबार पनि खुल्ने भएको छ । सरकारले आइतबार सबै सरकारी कार्यालयलाई बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) [Read More…]

एपोलो हाइड्रोपावरले चैत २६ देखि आईपीओ निष्कासन गर्ने

१७ चैत, काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी चैत २६ गतेदेखि चैत ३० गतेसम्म कुल [Read More…]

आईपीओ निष्कासन प्रक्रियामा शंकास्पद विवरण ‘स्क्रिनिङ’ गर्न मापदण्ड 

०९ चैत, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले साधारण सेयर निष्कासन (आईपीओ) प्रक्रियामा कमजोर वित्तीय अवस्थालाई पनि सबल देखाउने प्रवृत्तिमा नियन्त्रण गर्ने भएको छ । बोर्डले [Read More…]

१३ अंक बढ्यो सेयर बजार

०३ चैत, काठमाडौं । मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम [Read More…]

कारोबारसँगै घट्यो सेयर बजार, ५ कम्पनी १० प्रतिशत बढे

०२ चैत, काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम [Read More…]

तीन ब्रोकर कम्पनीलाई सेबोनले तिरायो १ करोड १० लाख जरिवाना

२८ फागुन, काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई जरिवानासहित कारबाही गरेको छ [Read More…]

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द

२५ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव [Read More…]

सामान्य अङ्कले घट्यो नेप्से, दुवै आईपीओमा सकारात्मक सर्किट

०४ फागुन, काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.१६ अङ्कले घटेको छ । आइतबार सार्वजनिक बिदा भएका कारण सातामा पहिलो दिन सोमबार खुलेको बजार घटेर २६६२.९१ [Read More…]

प्रि ओपन सेसनमा ३.१५ अंकले बढ्यो नेप्से

२६ माघ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१५ अंक बढेर २७०१.६० विन्दुमा आइपुगेको छ। यस सेसनमा १ करोड ७० [Read More…]

नेप्सेमा गरिमा विकास बैंक र सुपर मादी हाइड्रोपावरको बोनस शेयर सूचीकृत

२३ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गरिमा विकास बैंक लिमिटेडको ६ प्रतिशत र सुपर [Read More…]