जेनजीका तर्फबाट सुदन गुरुङ मन्त्री बन्दै

२७ भदाै, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । उनलाई केहीबेरमा शपथ गराउने तयारी गरिएको छ । उनले आजै ती जना मन्त्रीको पनि नियुक्त गर्ने भएकी छन् ।

उनले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ,जेनजीका तर्फबाट सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्यालले मन्त्रीको शपथ लिने छन्

अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा कार्कीले शपथ ग्रहण गरेसँगै जेनजीका तर्फबाट सुदन गुरुङ, कुलमान घिसिङ र ओम प्रकाश अर्यालले पनि मन्त्रीको शपथ ग्रहण गर्नेछन् । उनीहरूको मन्त्रालय भने टुङ्गो लागेको छैन ।

You May Also Like

More From Author

1 Comment

Add yours

+ Leave a Comment