Category: Agriculture & Animal
अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस आज मनाइँदै
१७ कात्तिक, काठमाडौँ। मानव समुदाय र प्रकृतिबीचको सहअस्तित्व तथा सन्तुलित सम्बन्धको महत्त्व उजागर गर्ने उद्देश्यले आज नोभेम्बर ३ मा अन्तर्राष्ट्रिय जैवमण्डल आरक्ष दिवस मनाइँदैछ । [Read More…]
भारतबाट ल्याइएको फूल बरामद
१६ कात्तिक, विराटनगर । भारतबाट अवैध रूपमा भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गर्न लैजाँदै गर्दा २५ लाख मूल्य बराबरको सयपत्री फूल बरामद भएको छ । तिहार लक्षित [Read More…]
डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
संस्थानलाई १२ करोडभन्दा बढी हानि पुर्याएको आरोप १४ कार्तिक, काठमाडौँ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा [Read More…]
तिहारमा बाउन्न लाख माला चाहिने, ८९ प्रतिशत स्वदेशी उत्पादन
११ कार्तिक, काठमाडाैँ । यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने [Read More…]
गाउँमा धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
११ कार्तिक, भोजपुर। गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ। [Read More…]
काठमाडौँमा एक अर्बका खसी र च्याङ्ग्रा बिक्री
०८ कार्तिक, काठमाडौँ । यसपालि दसैँमा उपत्यकामा करिब एक अर्ब रुपियाँ बराबरको खसीबोका र च्याङ्ग्राको कारोबार भएको छ । दसैैँको एक सातामा बजारमा ९७ करोड रुपियाँ [Read More…]
दशैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा–च्याङ्ग्रा निकासी
०२ कार्तिक, काठमाडौँ । यसपालिको दशैँका अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालय [Read More…]
सहकारीले सुरु गर्यो व्यावसायिक सयपत्री खेती, सामाजिक सञ्जालमार्फत काठमाडौँसम्म बिक्री
३१ असोज, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा व्यस्त देखिन्छन्। एक हजार [Read More…]
राजमार्ग अवरोधबीच भित्रिँदै खसीबोका, मूल्य बढ्ने चिन्तामा उपभोक्ता
२८ असाेज, काठमाडौँ। दसैं नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोकाको माग बढ्न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यकाबाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढीपहिरो र राजमार्गको [Read More…]
अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२४ असाेज, चितवन । मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व [Read More…]
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चन्ता
२४ असाेज, म्याग्दी। दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे। प्रतिकूल मौसम, [Read More…]
डोको बुन्दै, सीप सिकाउँदै
२३ असाेज, भोजपुर । भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उनले [Read More…]
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
१९ असाेज, मुस्ताङ। दसैँ पर्व नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ । यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् । [Read More…]
नयाँ जङ्गली बिरालोको प्रजाति भेटियो, संख्या भने रेकर्डमा अहिलेसम्म एउटै मात्र
०२ असाेज, बोलिभिया । दक्षिण अमेरिकी देश बोलिभियाको जङ्गलमा वैज्ञानिकहरूले नयाँ जङ्गली बिरालो प्रजाति पहिचान गरेका छन् । लियोपार्डस तिलकायो नाम दिइएको यो सानो बिरालो प्रजातिको [Read More…]
टिकटक र फेसबुक बने म्याग्दीका रैथाने वस्तु बेच्ने माध्यम, वार्षिक ४० लाखको कारोबार
३१ भदाै, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीकी कमला बानियाँ थापाले जलजला गाउँपालिका-३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’ मा दुई वर्षअघिसम्म स्थानीय ग्राहक [Read More…]
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
२७ भदौ, राँझा (बाँके) । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ । सरकारले पाँच [Read More…]
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
०९ भाद्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो [Read More…]
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
०६ भदाै, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार [Read More…]
आज विश्व बाघ दिवस, बिबिध कार्यक्रम गरी मनाइँदै छ
१३ साउन, काठमाडौं । आज विश्व बाघ दिवस मनाइँदै छ । नेपालमा पनि बाघ दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । सन् २०१० मा [Read More…]
दुर्लभ बन्दै गौँथलीको चिरबिर
१२ साउन, दाङ । कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुँड बनाएर बिहान, साँझ चिर्बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन् । [Read More…]

