वरिष्ठ गीतकार विश्व बल्लभको निधन

काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । केही दिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उनको मस्तिष्कघातको उपचार भइरहेको थियो । [Read More…]

नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ : पूर्वराजा शाह

२३ असाेज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले  स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा [Read More…]

क्रमशः कमजोर हुँदै मनसुन

Green foggy forest in morning lights. Nepal, Manaslu trek

२३ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । गण्डकी, [Read More…]

आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

२३ असाेज, काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । [Read More…]

चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै

२२ असाेज, काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास [Read More…]

बाढीपहिरोले कृषिमा त्रिचालिस करोडको क्षति

२२ असोज, बनेपा । गत साताको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा करिब ४३ करोड रुपियाँ बराबरको खाद्यान्न तथा तरकारी बालीमा क्षति पुगेको छ । कृषि विकास कार्यालय [Read More…]

बाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

२२ असोज, काठमाडौँ । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् । सुन्दरीजल वाग्मती र मेलम्चीको [Read More…]

वाग्मतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

२२ असाेज, काठमाडौं । राजधानीमा मेलम्चीको पानी आइपुग्ने सुन्दरीजल क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन्। सुन्दरीजल वाग्मती र मेलम्चीको पानी [Read More…]

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

२२ असोज, काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै [Read More…]

यस्तो हुनेछ आज दिनभरको मौसम

२२ असाेज, काठमाडौँ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम [Read More…]

सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा

२१ असोज, म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास [Read More…]

भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

दसैँका लागि पोखरालगायत विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिडाएर मङ्गलबार म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइपु¥याइएका च्याङ्ग्रा । आजसम्म मुस्ताङबाट ६ हजार च्याङग्रा बाहि

२१ असोज, बागलुङ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले [Read More…]

खाजामा कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

२१ असोज,कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि [Read More…]

गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त

२१ असोज, काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला [Read More…]

५ प्रदेशमा अझै मनसुन सक्रिय, सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव

आज ४ प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान २१ असोज, काठमाडौं । हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। [Read More…]

पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्यः आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

२१ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै [Read More…]

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

२१ असोज, काठमाडौं । प्राकृतिक सौन्दर्यरता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो। जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका [Read More…]

दसैंका बेला उखुकाे अनुदान रकम पाएपछि महोत्तरीका किसान मक्ख

२० असाेज, महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा [Read More…]

मौसम : आगामी मङ्गलबारसम्म यी प्रदेशहरूमा मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

२० असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको [Read More…]

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

२० असाेज, काठमाडौँ । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो [Read More…]