जन्तेढुङ्गाको पुमा सामुदायिक ‘होमस्टे’ घरबास छोटो समयमै पाहुनाको रोजाइमा

०४ भाद्र, खोटाङ । किरात पहिरनमा सजिएकी कन्या । हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन् [Read More…]

वडामा प्रमाणित हुने लिखतमा मनलाग्दी शुल्क लिन सर्वोच्चले लगायो रोक

२५ साउन, काठमाडौँ । सर्वोच्च अदालतले घरसारमा तयार भएका लेनदेनसम्बन्धी लिखत प्रमाणित गर्दा मनलागी शुल्न नलिन स्थानीय तहरुको नाममा परमादेश जारी गरेको छ । फैसला [Read More…]

ग्यास वितरणमा प्रभावकारी बन्दै ‘क्विक रेस्पोन्स’

२४ साउन, काठमाडौँ । उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम प्रभावकारी बन्दै गएको छ । ग्यास आपूर्ति तथा वितरणमा देखिएका [Read More…]

नगरप्रहरीकै शैलीमा राजु पाण्डे- गोकर्ण वनको जग्गामा जबरजस्ती चलाए डोजर, सैनिकसँग वादविवाद

नगरपालिकाले सेनासँगको समन्वयमै भत्काउन लागेको थाहा पाएपछि जस लिने होडमा राजु पाण्डेले अनाधिकृत हस्तक्षेप गरेको आरोप १९ साउन, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ३ का [Read More…]

सुस्तामा तटबन्ध भत्काएको घटनाप्रति नेपालले भारतसँग जनायो विरोध

१८ साउन, काठमाडौँ । भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले बाढी नियन्त्रणका लागि माटोले बनाएको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले [Read More…]

तेह्र स्थानीय तहले अझै ल्याएनन् चालु आर्थिक वर्षको बजेट

विपद्को समयमा कार्यालय नछाड्न मन्त्रालयको निर्देशन ०५ साउन, काठमाडौँ । देशका ७५३ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न [Read More…]

काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा

२६ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन यही जेठ ३१ गते हुने भएको छ । मंगलबार बसेको काठमाडौँ महानगरपालिका ५० औँ नगर कार्यपालिका [Read More…]

जहाज चढ्नेले १३ लाखसम्मको गहना ल्याउन पाउने, स्थलबाट फर्किनेलाई ५ सयमाथि भन्सार

नेपाली नागरिक विदेशमा गई जहाजबाट नेपाल फर्कदा महिलाले ५० ग्रामसम्म सुनका गरगहना तथा पुरुषले २५ ग्रामसम्मका सुनका गहना ल्याउन पाउँछन् । स्थलमार्गबाट आउने यात्रुका हकमा [Read More…]

पूर्वाधार विकासको प्रतीक्षामा दोमुख

२५ जेठ, हुम्ला । हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा मुगु कर्णाली नदीको सङ्गमस्थल ‘दोमुख’ पर्यटकीय तथा व्यावसायिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रका रूपमा [Read More…]

छात्रवृत्ति छनोट परीक्षामा ३३१ जनाको पुनर्योग गर्न निवेदन

२१ जेठ, काठमाडौँ । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् [Read More…]

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

१८ जेठ, मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज [Read More…]

सरकारले ल्याउन लागेको ‘भिजन काठमाडौँ-२०४०’ के हो ?

१६ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले ‘भिजन काठमाडौं–२०४०’ को दीर्घकालीन एकीकृत योजना कार्यान्वयन गर्ने घोषणा गरेको छ । काठमाडौँ उपत्यकाको [Read More…]

सिंहदरबारकै ४६ रोपनी जग्गा मिचियो! सडक विस्तारका नाममा कहाँ हरायो सरकारी भूमि?

०३ जेठ, काठमाडौँ। खोलानाला, नदी र सडक किनार मात्र होइन, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गासमेत अतिक्रमणमा परेको पाइएको छ । सडक विस्तारका क्रममा दुवैतर्फ [Read More…]

महभिरमा लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध, बीचबाटेमै रोकिए सवारीसाधन

२९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको [Read More…]

दमौलीमा आजदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु

२६ बैशाख, दमौली । गण्डकी प्रदेशको सदरमुकाम दमौलीमा शनिबारदेखि ‘गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३’ सुरु हुँदैछ । “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि [Read More…]

सहकारी क्षेत्रमा सरकारको ‘एक्सन’ : ११ हजारभन्दा बढी संस्था प्राधिकरणमा दर्ता प्रक्रियामा

२५ बैशाख, काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा ११ हजार ६०० सहकारी संस्था दर्ता प्रक्रियामा रहेका छन् । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने [Read More…]

१०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै नेपाली बजार

१९ बैशाख, मोरङ । भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद गरी ल्याउँदा भन्सार महसुल लाग्ने सङ्घीय सरकारको निर्णय कार्यान्वयनमा आएपछि विराटनगरको भारतीय [Read More…]

तीन दिनमा तीन अर्ब १५ करोड राजस्व सङ्कलन

१९ बैशाख, पर्सा । उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर रू तीन [Read More…]

सिफारिस लिन बाह्र घण्टा पैदल

१५ वैशाख, हुम्ला । हुम्लाका दुई गाउँपालिकाका दुई वटा वडाका स्थानीय नागरिकताको सिफारिस लिन छदेखि १२ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । ताजाकोट गाउँपालिका–३ को [Read More…]

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण

०६ वैशाख, ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र [Read More…]