Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Badi Pahiro

२४६६ जनाले दोहोरो भत्ता लिएको खुलासा

०५ कात्तिक, काठमाडौँ । सरकारी कोषबाट २४ सय ६६ जनाले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको पाइएको छ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा…

उम्रिन थाल्यो डुबेको धान

०५ कात्तिक, कञ्चनपुर । किसान भन्छन्– सरकारले उद्धारमा सहयोग गरेन कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् ।…

पर्यटन प्रचार गर्न मनाङको ‘साइक्लिङ’

०५ कात्तिक, मनाङ । लामो समय कोभिड– १९ को सङ्क्रमण न्यूनीकरणपश्चात् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको ‘नेचर लभर साइक्लिङ ग्रुप लेकसाइड’ पोखराका सदस्यहरु मनाङ्को भ्रमणमा आएका छन् ।…

विश्वासको मतको प्रस्ताव पेश

०५ कात्तिक, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा…

पाँचवर्षीय बालकसहित दुई मृत फेला

०५ कात्तिक, बैतडी । पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर…

हुल बाँधेर आउने हात्तीले धान सखाप

०५ कात्तिक, झापा । झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश…

नर्भिकमा शनिवार फ्री ओपिडी हुने, फोन गरेरै नाम टिपाउन सकिने

०५ कात्तिक, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक…

कर्णाली प्रभावितका लागि दीर्घकालिन राहत कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री

०५ कात्तिक, टीकापुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावित नागरिकका लागि तत्काल राहात कार्यक्रम सञ्चालन गर्ने र हरेक वर्ष आउने बाढीबाट मुक्ति पाउन दूरगामी महत्वको…

‘नेपाली लोकरामायणका विविधरूप’ प्रकाशित

०५ कात्तिक, काठमाडौँ । ऐतिहासिक महत्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिको प्रकाशन गर्दै आएको नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली लोकरामायणका विविधरूप’ प्रकाशन गरेको छ । सो कृतिमा…

मृतकका परिवारलाई रु दुई लाख प्रदान गरिने

०५ कात्तिक, कर्णाली । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोलगायतका विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको…

सुदूरपश्चिम : बाढी, पहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ जना अझै बेपत्ता

०५ कार्तिक, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा…

अरुण-४ जलविद्युत् आयोजना प्राधिकरणले पाउने

०५ कात्तिक, काठमाडौं । अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणले पाउने भएको छ । विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो ।…

प्रदेश १ का मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

०५ कात्तिक, विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासकोमत लिने हुनु भएको छ । कार्यव्यवस्था समितिको बैठकमा सो सहमती भएको हो । साथै मुख्यमन्त्री भीमप्रसाद…

सडक विस्तार : तनहुँ खण्डमा सात हजार रुख काटिने

०५ कात्तिक, दमौली । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका…

प्रधानमन्त्री र प्रदेश सरकारका मन्त्रीबीच छलफल

०५ कात्तिक, सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवासँग सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीले वर्षापछिको प्राकृतिक विपद्बाट उत्पन्न परिस्थितिका बारेमा धनगढीमा छलफल गर्नुभएको छ । बिहीबार…

नवनिर्मित सवस्टेशनबाट सेवा सुरु

०५ कात्तिक, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२_३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह सुरु गरेको छ । करिब रु…

माटाका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ

०५ कात्तिक, भादगाउँ । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । यसका लागि आवश्यक सामग्री फलफूल, सयपत्री र मखमली फूलको माला, भाई मसलासँगै दियो बाल्ने पालाकोसमेत खपत र माग दिनानुदिन बढ्दो…

लयमा फर्किँदै बागलुङका पर्यटन व्यवसाय

०५ कात्तिक, काठमाडौँ । हिउँदको आभास हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्र भरिन थालेका छन् । दुई वर्षयता कोरोना महामारीका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा…

दशौँँ माहाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

०५ कात्तिक, चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी…

अहिलेकै प्रतिनिधिसभाबाट एमसीसी पास हुन्छ : प्रम देउवा

०५ कात्तिक, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै प्रतिनिधि सभाबाट अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पास हुने बताउनुभएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…