Browsing Tag

Road

साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्रगतिमा

१८ माघ, खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय…

बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने

०७ माघ, गलेश्वर । राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहजरुपमा यातायातको साधन सञ्चालनको…

ज्यामिरेमाने नवलपुर सडक स्तरोन्नति सुरु

०५ माघ, सिन्धुपाल्चोक । ईन्द्रावती गाउँपालिकाको रणनीतिक सडक अन्तर्गतको ज्यामीरेमाने नवलपुर सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले…

बेँसीसहर–चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

२९ पुस, लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो । विसं २०५१ मा यस खण्डअन्तर्गत…

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

२५ पुस, खिलङ्गा । कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजन कार्यालयले…

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम

२३ पुस, पाल्पा । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने…

दुई वर्षमा बन्यो एक सय मिटर सडक

२० पुस, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई…

जनकपुरका सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र

१५ पुस, जनकपुर । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्र भइरहेका छन् । यसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप…

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक : हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे

०२ पुस, काठमाडौँ । सडक विस्तार सुरु भएको छ वर्षमा पनि पूरा नभई जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक अलपत्र हुँदा स्थानीयवासी एवं यात्रु धुलोले हैरान भएका छन् । आर्थिक वर्ष २०७५-२०७६ मा सक्ने गरी…

अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक

२९ मंसिर, काठमाडाैँ । चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो…

एक वर्षमा ११ किमी सडक कालोपत्रे

२९ मंसिर, दमौली । आर्थिक वर्ष ०७७-७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको…

पाल्पा–बुटवल सडक दैनिक सात घण्टा बन्द हुने

२८ मंसिर, रामपुर । डकखण्ड पन्ध्र दिनसम्म दैनिक सात घण्टा बन्द हुने भएको छ ।सडक डिभिजन कार्यालयले उक्त राजमार्ग चौडा गर्न आजदेखि पुस १३ गतेसम्म राति ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने…

लाम्पाटा–दरबाङ सडक अलपत्र

२७ मंसिर, म्याग्दी । जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ ।गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको…

पाँच वर्षमा सम्पन्न भएन गल्छी–मैलुङ सडक

२६ मंसिर, काठमाडौँ । पाँच वर्ष पहिले निर्माण सुरु भएको गल्छी–मैलुङ सडक अझै सम्पन्न भइसकेको छैन । कूल ४६ किमी लम्बाइको सडकमा अहिलेसम्म ७० प्रतिशत प्रगति पुगेको…

कालोपत्र गर्नासाथ भत्किएको चापागाउँ–लेले सडक पुनः निर्माण गरिने

२१ मंसिर, काठमाडौँ । सडकमा कालोपत्र गरिएकोे केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी…

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

२० मंसिर, बुटवल । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कम्पनीले म्यादथप गर्न सरकारसँग माग गरेको छ । निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि…

सात वर्षदेखि जोरपाटी–साँखु सडक अलपत्र

१९ मंसिर, काठमाडाैँ । सडकको उपलब्ध चौडाइमा कालोपत्र गर्नु भनी सरकारले निर्णय गरेको तीन वर्ष बित्न लाग्दासमेत जोरपाटी–साँखु सडक कालोपत्र भइसकेको छैन । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले…

अझै सञ्चालनमा आउन सकेन बागलुङ बसपार्क

१६ मंसिर, बलेवा । बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गका अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र…

गुर्जा जोड्ने सडक मटला भिरमै रोकियो

१२ मंसिर, गलेश्वर । म्याग्दीको अत्यन्त दुर्गम ठाउँ धौलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडक धौलागिरि गाउँपालिका– ३ मुनाको मटला भिरमा पुगेर रोकिएको छ । सडक डिभिजन कार्यालयमार्फत निर्माण हुन…

बेनी–तातोपानी सडक खण्डको निर्माण धमाधम

१२ मंसिर, बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मङ्गला, मालिका र…