Category: Football
पूर्वकप्तान निरु बनिन् नेपाली यू–१७ महिला टिमको म्यानेजर
२९ असार, काठमाडौं। नेपाली महिला सिनियर टिमकी पूर्वकप्तान निरु थापा आगामी साफ यू–१७ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको टिम म्यानेजरमा नियुक्त भएकी छन् । अखिल [Read More…]
भुटानमाथि नेपाल ६–१ गोल अन्तरले विजयी, पूर्णिमाको ह्याट्रिक
२८ असार, काठमाडौं । पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशको राजधानी [Read More…]
यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
२७ असार, काठमाडौं । आउँदो अगस्टमा भुटानको थिम्पुमा आयोजना हुने साफ यू–१७ महिला फुटबल च्याम्पियनसिप २०२५ को तयारीस्वरूप अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली [Read More…]
नेपालले दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने
२३ असार, काठमाडौं । नेपाली पुरुष फुटबल टिमले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ। दुवै खेल [Read More…]
नेपाली यू-२३ फुटबल टोलीको प्रशिक्षकमा नविन न्यौपाने नियुक्त
११ असार, काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । ताजिकिस्तानमा हुने प्रतियोगिताका लागि एन्फाले [Read More…]
थाइल्यान्डसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला टिम घोषणा
०९ जेठ, काठमाडौं । थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा [Read More…]
एन्फाको बजेट १ अर्ब ५६ करोड पारित
२६ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ । काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ [Read More…]
महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा तामाङलाई निरन्तरता
२५ वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङले निरन्तरता पाएका छन् । थाईल्यान्डसँगको मैत्रीपूर्ण खेल र एएफसी महिला एसियन कप [Read More…]
ललितपुरले जित्यो एनएसएलको उपाधि
१३ बैशाख, काठमाडाैँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न [Read More…]
म्यानचेस्टर सिटीको उत्कृष्ट कमब्याक
३० चैत्र, काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध २-० ले पछि परेको खेलमा ऐतिहासिक पुनरागमन गर्दै ५-२ को शानदार जित निकालेको छ। एतिहाद [Read More…]
फुटबलर रेनुका नगरकोटेलाई ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’
२५ चैत, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेनुका नगरकोटे ‘कवि क्षेत्र प्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’बाट सम्मानित भएकी छन् । गुरुकुल एजुकेशनल [Read More…]
नेपाल सुपर लिग फुटबलमा धनगढी एफसीको जित
२० चैत्र, काठमाडौं । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ [Read More…]
बी डिभिजन लिग : मध्यपुरमाथि च्यासलको शानदार जित
१९ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले मध्यपुर युथ एसोसियसनमाथि शानदार जित हासल गरेको छ । [Read More…]
एन्फाको वार्षिक बजेट डेढ अर्ब
१३ चैत, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट [Read More…]
राष्ट्रिय टिमबाट रेजिनको डेब्यू
१३ चैत, काठमाडौं । फरवार्ड रेजिन सुब्बाले नेपाली राष्ट्रिय टिमबाट डेब्यू गरेका छन् । एएफसी एसियन कप छनवट अन्तर्गत मंगलबार राती भएको मलेसिया विरुद्धको खेलबाट [Read More…]
३६ वर्षपछि नेपालले सिङ्गापुरविरूद्ध निकाल्यो जित
०९ चैत्र, काठमाडौं । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ । सिङ्गापुर नेसनल स्टेडियममा शुक्रबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले [Read More…]
युसुफ मलिकले चितवनबाट एनएसएल खेल्ने
०४ चैत, काठमाडौं । एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फरवार्ड मलिक युसुफलाई अनुबन्ध गरेको छ । चितवनले पाँचाै विदेशी खेलाडीको [Read More…]
नेपाल सुपर लिगको मुख्य प्रायोजकमा एनसेल
२३ फागुन, काठमाडौं । आउँदो चैतमा हुने नेपाल सुपर लिग (एनएसएल) फुटबलको मुख्य प्रायोजन एनसेलले गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रायोजक घोषणा [Read More…]
फिल्मप्रेमी बुफोनलाई नेपालका छायांकन थलो बारेको पुस्तक प्रदान
१९ फागुन, काठमाडौं । विश्व फुटबलका महान गोलरक्षक जियानलुगी बुफोन यतिबेला नेपालमा छन् । इटालीको राष्ट्रिय फुटबल टीमका पूर्वकप्तान समेत रहेका बुफोन काठमाडौंमा जारी केपी [Read More…]
केपी ओली कपमा उत्कृष्ट हुने चार विधाका खेलाडीले मोटरसाइकल पनि पाउने
१९ फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक [Read More…]