सामसङ र हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमा टेलिभिजन उद्योगको स्थापना
नेपाल सरकारको स्थानीय उत्पादन क्षमताहरु वृद्धि गर्ने नीति बमोजिम यो नयाँ कारखानाको स्थापना गरिएको हो ।
०९ भाद्र, काठमाडौं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड…