Browsing Tag

Badi

पाँचवर्षीय बालकसहित दुई मृत फेला

०५ कात्तिक, बैतडी । पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका– ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर…

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मकरूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

०४ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त…

बेमौसमको वर्षा : अहिलेसम्म ८८ को मृत्यु पुष्टि, ३० बेपत्ता

०४ कात्तिक, काठमाडौँ । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन…

५२३ जना कोरोना सङ्क्रमित थपिए, नाै जनाकाे मृत्यु

०१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।सात हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

लघुजलविद्युत् बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

१८ असाेज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट…

दम्काको फाँट सिञ्चितका लागि ड्रिलिङ र लिफ्ट योजना

असाेज, गलकोट । अहिले दम्काको फाँटमा हरियाली छ । वर्षा राम्रो भएकाले यहाँ राम्रो धान फल्ने किसानको अपेक्षा छ । बागलुङ नगरपालिका–१३ स्थित उक्त फाँट नगरपालिकाकै सबैभन्दा ठूलो उर्वर क्षेत्र हो…

बाग्मतीले बगाएर एक बालकको मृत्यु, एक बेपत्ता

१० असाेज, रौतहट । रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको ज्यान गएको छ भने अर्का एकजना बेपता भएका छन्। राजदेवी नगरपालिका-९ को ब्रह्मपुरीमा रहेको बाग्मती नदीमा माछा…

बाढीका कारण आयोजनामा क्षति

१० असाेज, हुम्ला । अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पु¥याएको हो । हुम्लाका…

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

१० असाेज, सप्तरी । यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२…

दूधको कारोबारले आत्मनिर्भर

२६ भदाै, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका पारिफाँटाका ३४ वर्षीय वीरबहादुर बोहरा पाँच वर्षदेखि दूधको कारोबारमा संलग्न हुनुहुन्छ । उहाँ बिहानीको झिसमिसेमै स्थानीय पशुपालक किसानको घर–घरबाट दूध…

इलामका जिसस सदस्यको कोभिडबाट निधन

२६ भदाै, झापा । इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे…

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

२४ भदाै, रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।  जिल्लाको तिलोत्तमा नगरपालिकामा  गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका…

बाढीले एक घर बगायो, ४५ घर जोखिममा

०७ भदाै, म्याग्दी । बेनी नगरपालिका–३ भकिम्लीको दूधेखोलामा आज बिहान बाढीले एक घर बगाएको छ । बाढीका कारण ४५ घर जोखिममा परेका छन् । भकिम्लीको चिनाखेत, तोराखेत र लरेनीको सिमानामा पहिरो खसेर…