Author: राष्ट्रिय समाचार
चन्द्रागिरिद्वारा स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक : संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिँदै
२२ असाेज, काठमाडौँ । दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन’ (भिएलआर) प्रतिवेदन तयार गरेको छ । दिगो विकास [Read More…]
भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो
२१ असोज, बागलुङ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले [Read More…]
ह्युमपाइपले जोडियो तातोपानी नाका
२१ असोज, चौतारा । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ। [Read More…]
राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर पुगेर पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका [Read More…]
चाडपर्व नजिकिएसँगै भारत गएकाहरू घर फर्कंन थाले
२० असोज, कैलाली । नेपालीहरुको महानचाड दशैं तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ [Read More…]
हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव
२० असाेज, काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद [Read More…]
हेटौंडा–चित्लाङ–चन्द्रागिरि सडक खण्डमा चल्न थाले गाडी
१८ असोज, बागमती । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौंडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौं खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् । जल तथा मौसम विज्ञान विभागले वर्षा हुनसक्ने सूचना [Read More…]
यसवर्ष च्याङग्राको मूल्य घट्यो
१७ असोज, म्याग्दी । दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको [Read More…]
बाढीपहिरोबाट १७ हजारभन्दा बढीको सकुशल उद्धार
१७ असोज, काठमाडौं। मुलुकभरबाट बाढी, पहिरो र डुबानलगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्धारमा खटिएको नेपाली [Read More…]
पोखराका शक्तिपीठमा दुर्गा महोत्सव
१७ असोज, पोखरा । पोखरा र आसपासका शक्तिपीठमा नवदुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव सुरु भएको हो [Read More…]
सर्वसाधारणका लागि खुल्यो महोत्तरीको त्रिशूली मन्दिर
१७ असोज, महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिरसर्वसाधारणका लागि खोलिएको छ । यो मन्दिर भक्तजनका [Read More…]
याञ्चोकको ४० राेपनी क्षेत्रमा ढकमक्क फुल्यो सयपत्री, बिक्रीका लागि तयार
१६ असाेज, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ। यान्चोक लघुउद्यम महिला संघले गत साउन २५ गते रोपेको [Read More…]
शर्मिला र मायाले एक वर्षमा बेचे १० लाखको निगुरो
१५ असोज, गलकोट (बागलुङ) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा [Read More…]
पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर
१५ असोज, कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका [Read More…]
कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन
१४ असोज, कैलाली । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा [Read More…]
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
१४ असाेज, ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो । ललितपुरको टीकाभैरव भएर [Read More…]
विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न टोली परिचालन
१४ असाेज, काठमाडौं। अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ । यही असोज ११ र [Read More…]
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
१४ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक [Read More…]
कोसीसहित १३ नदीले गर्यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा
११ असोज, काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी [Read More…]
आश्विनकृष्ण इन्दिरा एकादशीको धार्मिक महत्व!
११ असाेज, काठमाडौं । मिती २०८१ साल आश्विन १२ गते शनिबार आश्विनकृष्ण इन्दिरा एकादशी तिथी अपराह्न: ४ / ५२ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ [Read More…]