Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

health

आज – ०५ कार्तिक २०७८ शुक्रवार को राशिफल

२०७८ कार्तिक ५ गते, शुक्रवार, २२ अक्टाेबर २०२१। कार्तिक कृष्णपक्ष द्वितीया तिथि। भरणी नक्षत्र १८ः३२ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष।b मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ …

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

०४ कात्तिक, महेन्द्रनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका…

अमेरिकामा बुस्टर डोज लगाइने : जोन्सन र मोर्डना खोपलाई अनुमति

०४ कार्तिक, वासिङ्टन । लाखौं अमेरिकीले चाँडै कोभिड-१९ विरुद्धको बुस्टर डोज प्राप्त गर्ने भएका छन् । त्यहाँको आधिकारिक निकाले बुस्टर मात्राका लागि मोर्डना र जोन्सन एन्ड जोन्सनलाई अनुमति…

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

०४ कात्तिक,काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार…

प्रदेश २ मा वर्षाले २५ प्रतिशत धानबालीमा क्षति, राहत दिन प्रदेश सरकारको तयारी

०४ कात्तिक, जनकपुरधाम । मौसमी वर्षाले धान बालीमा क्षति पुर्‍याएकाले किसानलाई राहत दिने प्रक्रिया प्रदेश २ का भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालायले अगाडी बढाएको छ । भूमि व्यबस्था,…

उद्धार, राहत र बजेट व्यवस्थापनका कार्यक्रमलाई अगाडि बढाइने छः प्रधानमन्त्री देउवा

०४ कार्तिक, बझाङ । बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बझाङको स्थलगत निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले बाढीपहिराले बझाङमा पु¥याएको…

थप ४७० जनामा सङ्क्रमण पुष्टि, आठ जनाको मृत्यु

०४ कार्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा…

आठ महिनामा एक करोड ५० लाखभन्दा बढीले लगाए खोप

०४ कात्तिक, काठमाडौं । नेपालमा आठ महिनामा एक करोड ५० लाख ५८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि बुधबारसम्म एक करोड ५० लाख ५८…

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

०४ कात्तिक, डोटी । वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको…

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन् : अध्यक्ष तिमिल्सिना

०४ कात्तिक, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित…

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन

०४ कात्तिक, मनाङ । नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ । चलचित्रमा माथिल्लो…

१० वर्षका अवधिमा चितवनमा ३९ हजार घरपरिवार थपिए

०४ कात्तिक, चितवन । मध्य नेपालको ७८औँ जिल्लाका रूपमा चिनिएको चितवनमा वर्षेनी बसाइँसराइ गरी आउने क्रम बढ्दै गएको छ । आन्तरिकरूपमा हुने वृद्धि र बाहिरबाट आउनेसमेत गरी १० वर्षका अवधिमा ३९ हजार…

सञ्चारकर्मीलाई मास्क सहयोग

०४ कार्तिक, काठकमडाैँ । साइनो नेपाल मिडिया सोसाइटीले अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेको छ । सोसाइटीले आज प्रेस सेन्टरलाई चार हजार ८०० थान र नेपाल पत्रकार महासङ्घ…

खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्‍यवहार

०४ कात्तिक, जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेका छन् । बिहीबार लाठी र बाँसको…

क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्रीे

०४ कात्तिक, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित…

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

०४ कार्तिक, एजेन्सी । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि नयाँ दिल्ली, ३ कात्तिक (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । …

डुबानमा परेको दुहबी सबस्टेसन सञ्चालनमा

०४ कात्तिक, काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी…

देशभरिका बालबालिकालाई कात्तिक ७र ८ गते भिटामिन ‘ए’ खुवाइँदै

०४ कात्तिक, काठमाडौँ । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउने कार्यक्रम सञ्चालन हुनेछ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८…

पाँचथरमा बाढीपहिरामा मृत्यु भएका २६ को सनाखत

०४ कात्तिक, पाँचथर । पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या…

बाढीले क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत

०४ कार्तिक, काभ्रेपलाञ्चोक । इन्द्रावती नदीमा आएको बाढीले क्षति पु¥याएका काभ्रेपलाञ्चोकको दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत, पुनःनिर्माण एवं सुरक्षित गर्ने काम भइरहेको छ । …