Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Covid-19

धान बिक्री नहुँदा किसान मर्कामा

१५ मंसिर, नेपालगञ्ज । बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरेपनि…

कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला

१५ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने…

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

१५ मंसिर, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी…

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै

१५ मंसिर, काठमाडाैं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने…

कालिञ्चोक दर्शनको आईपीओ वैदेशिक रोजगारीमा रहेका १५४ जनाले भरे

१५ मंसिर, काठमाडाैं । कालिञ्चोक दर्शनले मंसिर १५ गते बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा १५४ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका…

बालेनको कामलाई समर्थन गर्दै झाँक्रीले भनिन्– नक्कली लालपुर्जाधारीलाई छानबिन गरी कारबाही गर्नुपर्छ

१५ मंसिर, काठमाठौं । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुकुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले गरेको कार्यलाई समर्थन गरेकी छन्। समाजिक सञ्जाल…

दोलखाका १० स्थानमा पुन: मतदान हुँदै

१५ मंसिर, काठमाडौं । दोलखाका विवादित १० मतदानस्थलमा आज (बिहीबार) पुन: मतदान हुँदैछ। मंसिर ४ गते भएको मतदानमा बुथ क्याप्चर भएको आरोपको छानबिन गर्दै निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय…

इरानमा जारी विरोध प्रदर्शनमा ४४८ जनाको मृत्यु

१४ मंसिर, तेहरान । २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलको कारबाहीमा परेर कम्तीमा ४४८ जना मारिएका…

बूढानिलकन्ठ हेपाली हाइटमा एक अर्ब लागतमा बन्दैछ आकृति कोलोनी

१४ मंसिर, काठमाडाैं । व्यवसायी तथा ग्रान्डी इन्टरनेशनल हस्पिटलका अध्यक्ष दिपक कुवँरले काठमाडौँको बूढानिलकन्ठमा आकृति कोलोनी निर्माण गर्ने भएका छन् । १ अर्ब ६ करोड ७८ लाख लगानीमा…

भारतले तीन महिनापछि चामल निर्यातमा लगाएको प्रतिबन्ध हटायो

१४ मंसिर, काठमाडाैं । भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी)…

२१ मंसिरदेखि आईपीओ निष्कासन गर्दै सुपरमाई हाइड्रोपावर, वैदेशिक रोजगारीमा रहेकाले पनि भर्न पाउने

१४ मंसिर, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले २१ मंसिरदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय…

फ्रि भिसा, फ्रि टिकटमा हुने ठगीलाई श्रम मन्त्रालयले कडाई गर्ने

१४ मंसिर, काठमाडाैं । फ्रि भिसा फ्रि टिकटको नाममा हुदै आएको ठगी धन्दालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कडाई गर्ने भएको छ । मलेसिया लगायतका मुलुकबाट नेपाली कामदारको लागि…

स्याङ्जा र बाजुरामा मतगणना गर्ने वा नगर्ने भन्ने विषयमा आयुक्तहरुको मत बाझियो, आज निष्कर्षमा पुग्दै

१४ मंसिर, काठमाडौं । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा विवादित बनेको स्याङजा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना हुन सकिरहेको छैन। यी दुई क्षेत्रमा विवाद देखिएपछि…

राधी विद्युत कम्पनीको लिलामी सेयरको बोलपत्र खोलियो, कति आयो कटअफ ?

१४ मंसिर, काठमाडाैं । राधी विद्युत कम्पनी लिमिटेडले लिलामीमा ल्याएको हकप्रदमा अवितरित १३ लाख कित्ता सेयरको बुधबार बोलपत्र खुला गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक…

भूमि आयोगले काम नगरेपछि सुकुमबासी हटाउन आफैं उत्रिएको महानगरको दाबी

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं काममा उत्रिएको दाबी गरेको छ । आयोगको क्षेत्राधिकारभित्र…

१६१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक, कुन दलले कति सिट जिते?

१४ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म १६१ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ। अब चारवटा मात्र क्षेत्रको…

प्राधिकरणले भन्याे : खोला किनारमा अतिक्रमण गरिएका संरचना ३५ दिनभित्र खाली गर्नु

1४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको…

कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो

१३ मंसिर, जाजरकोट । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापतको नेपाल विद्युत्…

राष्ट्रसंघको स्वीकारोक्तिः इथियोपियामा पर्याप्त मात्रामा सहायता पुर्‍याउन सकिएन

१३ मंसिर, एजेन्सी । विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी रहेको इथियोपियाको टिगरेमा आवश्यकताअनुसारको सहयता पुग्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघीय मानवीय…

मत परिणाम सोचेजस्तो नभए पनि गठबन्धन नछोड्ने एकीकृत समाजवादीको निष्कर्ष

१३ मंसिर, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी)को सचिवालय बैठक सम्पन्न भएको छ। आम निर्वाचनको मत परिणाम आउनेक्रम अन्तिम चरणमा पुग्दा एकीकृत समाजवादीकोे सचिवालय बैठक…