Browsing Tag

News

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार सकिएको स्थायी समिति बैठकले सो निर्णय गरेको हो। 'हाम्रोतर्फबाट पनि उम्मेदवारी…

सुनको भाउमा सामान्य गिरावट, बुधबार एक तोला सुनलाई १ लाख १८ हजार २०० रुपैयाँ पर्ने

१६ फागुन, काठमाडाैं । सुनको भाउमा सामान्य गिरावट आएको छ । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार १०० रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार २०० रुपैयाँ…

माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ जेल चलान

१६ फागुन, काठमाडाैं । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार…

श्रीलङ्काले साना तथा मझौला उद्यमीलाई ऋण दिने

१६ फागुन, काठमाडाैं । श्रीलङ्का सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरू (एसएमई) र अन्य व्यवसायीहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (करिब ६४.५ मिलियन अमेरिकी डलर) ऋण उपलब्ध…

पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

१५ फागुन, काठमाडाैं । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । …

शाखा अधिकृतको दोस्रो चरणको परीक्षामा ९ हजार जनाले प्रतिस्पर्धा गर्ने

१५ फागुन, काठमाडौं । राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित भएको भएको छ । लोकसेवा आयोग मंगलवार २७ माघमा लिइएको पहिलो चरणको परीक्षाको नतिजा…

भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

१५ फागुन, चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर…

अर्थमन्त्री डा. महत अमेरिका जाने

१५ फागुन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत अमेरिका भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुने विश्व बैंक र…

धरानमा विमानस्थल सम्भव नरहेको प्राधिकरणको निष्कर्ष

१५ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ। सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको…

सेयर बजारले फेरि नाघ्यो २ हजार अंक, उत्पादन समूहमा उच्च वृद्धि

१५ फागुन, काठमाडौं । सेयर बजारले फेरि २ हजार अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २ अर्ब १…

राष्ट्रिय सभा अध्यक्षका लागि अडान लिनुपर्ने माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूको माग

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष छाड्न नहुने धारणा राखेका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा…

भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति…

कञ्चनपुरमा हराइरहेका युवक मृत भेटिए, दुईजना पक्राउ

१५ फागुन, धनगढी । कञ्चनपुरमा दुई दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएका भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्ट मंगलबार बिहान मृत भेटिएको…

ब्रिटिस काउन्सिलद्वारा सातौँ ‘एजुकेसन सिम्पोसियम’ आयोजना

१५ फागुन, काठमाडाैं । ब्रिटिस काउन्सिल नेपालले सातौँ 'एजुकेसन सिम्पोसियम' को आयोजना गरेको छ। सोमबार काठमाडौँमा 'शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकासु…

प्रधानमन्त्रीले दिए भक्तराज आचार्यलाई श्रद्धाञ्जली

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन…

पोखरामा ५ तलाभन्दा अग्ला भवनमा लिफ्ट अनिवार्य

१५ फागुन, पोखरा । पोखरा महानगरपालिकाले ५ तला भन्दा अग्लो भवन बनाउँदा लिफ्ट र अग्निसूचक राख्नैपर्ने नियम बनाएको छ । महानगरपालिकाले सोमबार राजपत्रमा प्रकाशित गरेको पोखरा महानगरपालिका भवन…

काठमाडौं महानगरले माग्यो १४० स्वयंसेवक

१५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ४० जना स्वयंसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । २४ साताका लागि मागिएको आवदेन अनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय…

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर

१५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ । मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले…

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य

१५ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नामिबियाले नेपाललाई२०७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको हो। …

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने

१५ फागुन, काठमाडाैं । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी…