Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बेइजिङमा रेकर्ड स्तरको प्रदूषण

०८ चैत, काठमाडाैं । राजधानी बेइजिङका साथै चीनका थुप्रै प्रान्तमा बाक्लो बालुवाको आँधीका कारण भिजिबिलिटीमा अत्यधिक प्रभाव पार्ने चिनियाँ मौसमविद्ले बुधवार जानकारी दिएका छन् । केन्द्रीय…

रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

०७ चैत, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस-युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष…

युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर

०१ चैत, स्टकहोम । विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताले बताएका छन् । स्टकहोम…

दश विशेष समिति स्थापनाको निर्णयका साथ सीपीपीसीसीको बैठक सम्पन्न

०१ चैत, बेइजिङ । देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)को १४औं राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दशवटा विशेष समिति गठन गर्ने…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन

१५ पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन भएको छ।  स्वास्थ्य बिग्रिएपछि उनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो।…

रहेनन् चीनका पूर्वराष्ट्रपति जियाङ जेमिन

१४ मंसिर, एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको…

एउटा लामखुट्टेले टोक्दा कोमामा, गर्नुपर्यो ३० वटा शल्यक्रिया

१४ मंसिर, काठमाडौं । लामखुट्टेले सार्ने डेंगु रोगबाट पछिल्लो समय नेपालमा धेरै मानिस प्रभावित भए । केही मानिसले यसबाट ज्यान पनि गुमाए । उता जर्मनीमा भने लामखुट्टेले टोक्दा एकजना व्यक्ति…

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्न जी ७ राष्ट्रले गुहारे सुरक्षा परिषद्

०५ मंसिर, एजेन्सी। जी ७ राष्ट्रहरूले आइतवार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषदलाई परीक्षण रोक्न थप…

अमेरिका-बेलायत व्यापार सम्झौता अनिश्चित

०४ असाेज, काठमाडाैं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएका छन । बेलायत को प्रधानमन्त्रीमा नियुक्त…

आर्मेनिया र अजरबैजानका सेनाबीच भिडन्त, कम्तीमा १०० सैनिकको मृत्यु

२९ भदाै, एजेन्सी/अर्मेनिया । आर्मेनिया र अजरबैजानबीच भएको भिडन्तमा दुबैतर्फ गरी झण्डै १०० सैनिकको मृत्यु भएको भएको छ । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले रातभर भएको झडपमा आफ्ना ४९…

बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, विरोधमा नागरिक आन्दोलित

३० साउन, न्युज एजेन्सी । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आइतबार विशाल प्रदर्शनहरू भएका छन् । बङ्गलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उसले तेलको…

विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

१६ साउन, एजेन्सी । अनलाइन इनसाइक्लोपेडिया प्लाटफर्म विकिपेडियाले आर्थिक मन्दी (resession) सम्बन्धी पेजलाई सम्पादन गर्न नसकिने बनाएपछि विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त्यसको आलोचना गरेका…

द्रौपदी मुर्मु बनिन् भारतकी राष्ट्रपति, प्रधानन्यायाधिशले दिलाए शपथ

०९ साउन, काठमाडाैँ । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार शपथ ग्रहण गरेकी छिन् । द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् । द्रौपदी मुर्मु…

फेसबुकमा नयाँ फिचर, एउटा अकाउन्टबाट ५ प्रोफाइल बनाउन सकिने

०४ साउन, एजेन्सी । फेसबुक प्रयोगकर्ताका लागि मेटा कम्पनीले एउटा ठूलो उपहार दिएको छ । अब तपाईं एउटै फेसबुक अकाउन्टबाट अधिकतम पाँचवटा प्रोफाइल बनाउन सक्नुहुनेछ । उक्त फिचरको उद्देश्य फेसबुक…

पञ्जाब उपनिर्वाचनमा २० मध्ये १५ सिट जितेपछि इमरान खान उठाए ‘अर्ली इलेक्सन’ को माग

०३ साउन, एजेन्सी। पाकिस्तानको सबैभन्दा ठूलो राज्य पञ्जाबमा २० सिटका लागि भएको उप–चुनावमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी ‘पाकिस्तान तेहरिक–ए–इन्साफ(पीटीआई)’ले १५ सिट जितेको छ ।…

शिकागोमा गोली चलाएर ६ जनाको हत्या गर्ने २२ वर्षीय संदिग्ध पक्राउ

२१ असार, अमेरिका । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्यामा संलग्न एक संदिग्धलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई…

बिटक्वाइनको मूल्यमा कीर्तिमानी गिरावट

३१ जेठ, काठमाडौं । डिजिटल मुद्राको रुपमा रहेको क्रिप्टोकरेन्सीको बजारमा एकपटक पुनः भुइँचालो आएको छ । सोमबार बिटक्वाइनको मूल्यमा गिरावट आएर २५ हजार ६ सय डलरमा झरेको छ । यो पछिल्लो १८ महिनाकै…

आइफोन, आइप्याड प्रयोगकर्ताको १५ अर्ब डलर जोगाइदियो एप्पलले

२२ जेठ, काठमाडाैँ । एप्पलका डिभाइसहरु केवल प्रिमियम गुणस्तर तथा मूल्यका कारण मात्र लोकप्रिय छैनन् एप्पलले आफ्ना डिभाइसहरुलाई प्रयोगकर्ताको सुरक्षाको दृष्टिकोणले पनि अब्बल बनाउने गरेको छ । …

क्रुजले चालक नभएका रोबोट्याक्सी सवारीको लागि अमेरिकामा शुल्क लिनसक्ने

२२ जेठ, एजेन्सी । जनरल मोटर्सको अटोनोमस भेहिकल यूनिट क्रुजले अमेरिकाको सान फ्रान्सिस्कोमा चालकविहीन रोबोट्याक्सी सेवाको लागि भाडा लिन सक्नेगरी अनुमति पाएको छ। क्यालिफोर्निया सार्वजनिक…

चुप बसे वा विरोध नगरे पनि मानिनेछ बलात्कार, स्पेनमा सेक्स अघि महिलाले ‘हुन्छ’ भन्नु जरुरी

'ओन्ली यस मिन्स यस' विधेयकमा के छ? २० जेठ, एजेन्सी । ७ जुलाई २०१६ । स्पेनको पाम्प्लोना सहर जहाँ हरेक वर्ष साँढे दौड हुने गर्छ । त्यहाँ १८ वर्षीया युवतीलाई ५ जनाले सामूहिक बलात्कार…