ग्लोबल आइएमई बैंकको न्यूनतम् ब्याजदर ९.९९% देखि विशेष घर कर्जा योजना
०७ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकले सस्तो तथा सरल…