Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Russia

रुसमा गाभिए युक्रेनका चार क्षेत्र

१५ असोज, मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभाग रुसमा गाभिएको घोषणा गरेका छन् । राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क,…

युक्रेन युद्ध: सर्वसाधारणको उद्धार नसकिँदै मारिऊपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण थालेको…

२० बैशाख, बीबीसी । युक्रेनका एक अधिकारीले मारिऊपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारणलाई अन्यत्र लैजान बाँकी रहे पनि त्यहाँ रुसले पुन: हमलाहरू थालेको बताएका छन्। न्याश्नल…

रुसले प्रहार गरेका क्षेप्यास्त्रमा रोक्न नसकिने ‘नौलो उपकरण’

०१ चैत्र, एजेन्सी । रुसले युक्रेनमा प्रहर गरेको क्षेप्यास्त्रमा ‘नौलौ उपकरण’ भेटिएको अमेरिकाले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूका अनुसार युक्रेनमा रुसले प्रहार गरेका बलिस्टिक…

रुस-युक्रेन युद्ध: युद्ध अपराध के हो?

२७ फागुन, बीबीसी । रुसले सर्वसाधारणमाथि हमलाहरू गरेका आरोपसँगै युक्रेनमा सम्भावित युद्ध अपराधमाथि एउटा अनुसन्धान शुरू गरिएको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका प्रमुख…

रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

२४ फागुन, एजेन्सी । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी…

दक्षिण कोरियाद्वारा रुसी केन्द्रीय बैंकसँगको कारोबारमा प्रतिबन्ध

२४ फागुन, एजेन्सी । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ। परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार "रुस विरुद्धको प्रतिबन्ध…

जापानको विदेश मन्त्रालयद्वारा रुस र बेलारुस विरुद्धको प्रतिबन्ध प्याकेजको विवरण सार्वजनिक

२४ फागुन, एजेन्सी । जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ। त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी…

रुसी आक्रमण पीडित युक्रेनीलाई रुसमै शरण !

युक्रेन भन्छ : अनैतिक २३ फागुन, कीभ । रुसले युद्ध क्षेत्रमा फसेका युक्रेनी सर्वसाधारणका लागि नयाँ ‘मानवीय करिडोर’को घोषणा गरेको छ । रुसले युक्रेनी शरणार्थी आफ्नै देश र उसको सहयोगी…

नाबालिकाको अश्लील तस्बिर र ‘स्टाटस’ फेसबुकमा पोस्ट गर्ने एकजना पक्राउ

२३ फागुन, काठमाडौं । नाबालिकाको अश्लील तस्बिर तथा ‘स्टाटस’ फेसबुकमा पोस्ट गर्ने एकजनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर उप–महानगरपालिका–२१ का २९ वर्षीय दीपु…

युक्रेनलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

२३ फागुन, लन्डन । युक्रेनमा जारी रुसी सैन्य कारबाहीका बीच बेलायतले कीभलाई थप १० करोड अमेरिकी डलर सहयोग गर्न लागेको डाउनिङ स्ट्रीटले सोमबार जनाएको छ । आज घोषणा गरिएको थप १०० मिलियन डलर…

काँग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पुर्‍याउने

२३ फाल्गुन, काठमाडौँ । नेपाली काँग्रेसले एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको…

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

२३ फागुन, एजेन्सी । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र…

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

२३ फागुन, एजेन्सी । रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू…

रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रतिब्यारल १५० डलर पर्ने, नेपालमा कति पर्ला ?

२३ फागुन, काठमाडौं । अहिले विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ११८ डलर पुगेको छ । रुस-युक्रेन युद्धले तेलको मूल्य यो हदसम्म बढेको हो । युक्रेन संकट भएपनि रुसी कच्चा तेलमा प्रतिबन्ध…

रुसी राष्ट्रपति पुटिनले आफ्नो लक्ष्य प्राप्त गर्ने घोषणा

२० फागुन, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लक्ष्य प्राप्त गर्ने बताएका छन्। उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानी गर्दै उनले उद्देश्य प्राप्त गर्ने बताएको बीबीसीले…

युक्रेनी डिफेन्डरले छाडे रसियन क्लब

१९ फागुन, एजेन्सी । युक्रेनी डिफेन्डर यारोस्लाव राकित्स्कीले रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्ग छाडेका छन् । रसियन प्रिमियर लिग क्लबले डिफेन्डर यारोस्लावले क्लब छाडेको जनाएको छ ।…

युक्रेन-रुस तनावः राष्ट्रपति जेलेन्सकीले दिए सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश…

१३ फागुन, बीबीसी । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्। युक्रनेको आन्तरिक मामिलासम्बन्धी…

जब ‘सिठ्ठी’ फुक्दै खाली रेल हुइँकिन्छ, मनोरञ्जनको विषय बनेको छ रेल, हेर्नेकाे भीड लाग्छ

महोत्तरी । टाढैसम्म सुनिने रेलको आवाज अहिले महोत्तरी र धनुषाका सर्वसाधारणका लागि मनोरञ्जनको विषय बनेको छ । यही फागुन सङ्क्रान्तिदेखि भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रित्तो रेल चल्न…

किन गर्‍याे रुसले युक्रेनमाथि आक्रमण ?

१३ फागुन, काठमाडौं । ‘आज मैले तपाईंहरूका राष्ट्रपतिसँग फोन वार्ताको पहल गरेको थिएँ । तर, त्यसको कुनै जवाफ आएन । त्यसैले म तपाईंहरूलाई आज राष्ट्रपतिका रूपमा नभई एक युक्रेनी नागरिकका रूपमा…

रूस एकातिर, विश्व अर्कातिर, युक्रेन टुक्र्याउन रूसकाे हस्तक्षेप

पृथकतावादीनियन्त्रित दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता ११ फागुन, एजेन्सी । युक्रेन टुक्र्याउन रूसले हस्तक्षेप बढाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पृथकतावादी नियन्त्रित…