Browsing Tag

Nepali

दक्षिण भारतीय फिल्मकाे अभिनेत्री स्वस्तिमा खड्काको ‘आइटम डान्स’ ट्रेन्डिङमा  (भिडिओ)

१३ माघ, काठमाडाैं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत सार्वजनिक भएको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत…

जनताको साथ र सहयोगले अडानमा कायम छु : सभामुख सापकोटा

२६ पुस, सिन्धुपाल्चोक । सङ्घीय संसद्, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जनताको साथ र सहयोग कारण आफ्नो अडानमा कायम रहेको बताउनुभएको छ । गृह जिल्ला सिन्धुपाल्चोकको दुईदिने बसाइँका…

राष्ट्रिय सहकारी बैंकले रु आठ अर्बको शेयर पूँजी बढाउने

२४ पुस, गलकोट । राष्ट्रिय सहकारी बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै गएको छ । सहकारी क्षेत्रसँग जोडिएको राष्ट्रिय सहकारी बैंकले रु तीन अर्बको शेयर पूँजी बढाएर रु आठ अर्ब पु¥याएको छ ।…

विकास नहुनुको दोष कर्मचारीमाथि थोपर्दै नेता र मन्त्रीहरु, संघीयता नै नरुचाएको पाण्डेको आरोप

२० पुस, काठमाडाैँ । पुँजीगत बजेट समयमै खर्च नहुने र विकासले गति नलिनुमा कर्मचारीको मात्रै दोष भएको आरोप राजनीतिक दलका नेताहरु र मन्त्रीहरुले लगाउन थालेका छन् । आयोजना छनोटदेखि बजेट…

बाघको आक्रमणबाट महिलाको मृत्यु

१६ पुस, कावासोती । नवलपुरको मध्यबिन्दु–१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मध्यबिन्दु–१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो । बिहान…

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

१९ मंसिर, सल्यान । आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हूँदै गएको छ । मगर भाषाको संरक्षणको अभाव तथा अन्य जातजातिले बोल्ने भाषाको बाहुल्यता हँुदै गएपछि मगर…

कांग्रेसको ५३ जिल्लाको परिणाम, पौडेल पक्ष २६, देउवा पक्ष २१, सिटौला र निधि एक एक

१३ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका छन् ।…

गोरखामा आलु जोन कार्यक्रम लागू

०८ मंसिर, गोरखा । जिल्लामा ‘आलु जोन’ कार्यक्रम लागू भएको छ । ५०६ हेक्टर क्षेत्रफल समेटेर चालु आर्थिक वर्षदेखि जोन कार्यक्रम लागू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखा…

धुलाम्य बन्यो जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक, स्वास्थ्यमा समस्या

२६ कातिक, काठमाडाैँ । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसक्दा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ । काम सुरु गरेको छ वर्षमा…

सडक विस्तार : तनहुँ खण्डमा सात हजार रुख काटिने

०५ कात्तिक, दमौली । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका…

विद्युतीय बस खरिद गर्न पुनः बोलपत्र आह्वानको तयारी

१६ असाेज, मकवानपुर । वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन…

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

१४ असाेज, दमौली । गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि…

दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

१३ असाेज, वीरगञ्ज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८-७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु…

तरकारी खेती : दुःख किसानलाई, नाफा बिचौलियालाई !

१० असाेज, गलकोट । उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर…

कलाकार राजेश हमाल एमसिसिको बिरोधमा

२६ भदाै, काठमाण्डौं । अभिनेता राजेश हमालले जव देशमा संकट परेर देशको बारेमा बहस शुरु हुन्छ । त्यतीबेलो कलाकार राजेश हमाले आफ्नो अभिव्यक्ती सार्वजनिक गरेको हुन्छ । यसै गरी हाल देश एमसिसी…

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ: प्रधानमन्त्री

३२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ ।…

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कार्यदल गठन

३१ साउन, काठमाडौँ । सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन…

नेपाली विद्यार्थीले बनाएको रकेटको सफल परीक्षण

१६ श्रावण, काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे 'सुपर सोनिक' टेस्ट…

चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करीमा संलग्न २४ पक्राउ

२५ बैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडा चोरी शिकार गरेको आरोपमा चालु आर्थिक वर्षमा २४ जनालाई पक्राउ गरेको छ । पछिल्लोपटक सोही मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी अदालत…