Browsing Tag

share market

बसन्तपुरमा रहेको दशैं घरमा पनि राखियो जमरा

१० असाेज काठमाडाैं । बडादशैँको आज पहिलो दिन । आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरिएको छ । हरेका वर्षझै बसन्तपुरमा रहेको दशैं घरमा यो पटक…

‘वृद्धभत्ता ६८ वर्ष झार्‍यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्ड हो:…

१८ जेठ, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले…

निर्वाचनको परिणामलाई लिएर ओलीको मन त रोएकै छ : दाहाल

१८ जेठ, काठमाडाैं । स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा…

डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी

१८ जेठ, काठमाडाैं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा डलरको सञ्चिति घट्ने क्रम जारी रहे श्रीलंकाको जस्तो अवस्था आउनेसक्ने चेतावनी दिनुभएको छ । उहाँले हरेक महिना १२ देखि १५ करोड…

गोकर्णेश्वरमा कांग्रेसका मेयर दीपक रिसाल ५८ मतले अगाडी

०२ जेठ, काठमाडौं । गोकर्णेश्वरमा कांग्रेसका मेयरले ५८ मतले अग्रता लिएका छन् । वडा नं. ५ को १८०० मतगणना हुँदा नेपाली कांग्रेसका मेयरका उम्मेदवार दीपक रिसालले ५८ मतले अग्रता लिएका हुन् । …

कागेश्वरी मनोहरामा रामेश्वरलाई उछिन्दै कांग्रेसका उपेन्द्र कार्कीकाे अग्रता

०२ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कार्कीले अग्रता लिएका छन् । सोमबार दिउँसो नेकपा एमालेका उम्‍मेदवार रामेश्वर…

नेपाल निर्वाचन: उम्मेदवारहरूले बराबर मत ल्याए किन गोलाप्रथाबाट विजेता छानिन्छ

०२ जेठ, बीबीसी । शुक्रवार निर्वाचन सम्पन्न भएका स्थानीय तहहरूमा मतगणनाको परिणाम आउन थालेको छ। केही स्थानमा मतगणनाबाट नभई गोलाप्रथाबाट विजेता छानिएका छन्। रोल्पा नगरपालिका वडा नम्बर २ मा…

एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती- निर्वाचन आयोग

दलहरुको पनि सहयोग नभएको गुनासो ३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ । देशभर एकैचरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख…

रणमैदान बन्यो पाँचखालको मतदान केन्द्र, टेबलकुर्सी तोडफोड, मतदानस्थल नै तहसनहस [भिडियोसहित]

३० बैशाख, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ । मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो । …

काभ्रेको चौंरीदेउरालीमा मतपेटिका तोडफोड, मतदान स्थगित

३० बैशाख, काभ्रे । काभ्रेको चौंरीदेउराली गाउँपालिका -६ स्थित एक मतदान केन्द्रमा झडप भएको छ। एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्धनका कार्यकर्ताबीच सुरू भएको विवादले उग्र रूप…

सामाजिक सञ्जालमा मतपत्र सार्वजनिक गरेपछि बाबुराम भट्टराईलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

३० वैशाख, काठमाडौँ | निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले…

नेप्सेमा हरियाली, दोहोरो अङ्कको वृद्धि

२५ बैशाख, काठमाडाैं । धेरै दिनपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७.९५ अङ्कले उकालो लागेर दुई…

धम्की आएपछि बेचैन बनेका कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार झुन्डिएको अवस्थामा फेला

२५ बैशाख, सुनसरी । नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला…

शेयर बजारमा आज ३१ अंकको गिरावट, १ अर्बमा सिमित कारोबार

२१ बैशाख, काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । १ अर्बका कारोबार सिमित भएको छ । नेप्से परिसुचक आज ३१ दशमवल ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ विन्दुमा…

शेयर बजारमा नयाँ इतिहास कायम भएको वर्ष २०७८

०२ वैशाख, काठमाडौँ । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । …

सिवाइसी नेपालको आइपिओको बिक्री खुला

०२  वैशाख, काठमाडौँ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु तीन करोड…

सेयर बजार घट्ने क्रम रोकिएन

२८ चैत, काठमाडौं । अघिल्लो साता एक दिन बाहेक सबैदिन घटेको सेयर बजार यो साताको पहिलो कारोबार सोमबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर सोमबार २४ सय १९…

उपकार लघुवित्तको आइपिओ खुला

२५ चैत, काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार…

दोहोरो अंकले घट्याे नेप्से, २ अर्ब पनि पुगेन कारोबार रकम

१७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ । …

प्रि-ओपनिङ्गमा करिब ११ लाखको सेयर कारोबार

१६ चैत, काठमाडाैँ । साताको चौथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अवधिमा १० कम्पनी १ हजार ६०७ कित्ता सेयर १० लाख ७१ हजार ५१ रुपैयाँमा…