आज विश्व नर्स दिवस मनाइँदै

२९ वैशाख, काठमाडौँ । विश्व नर्स दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । आधुनिक नर्सिङ [Read More…]

एसइईको पुरक परीक्षा असार १ गतेदेखि

२९ वैशाख, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असार १ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति नतिजा [Read More…]

२९ दिनमै एसईईको नतिजा, ४ प्रतिशत बढीले सुधार, एसईईमा कसलाई कति जीपीए ?

२९ वैशाख, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्नुपर्ने [Read More…]

एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । २८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा [Read More…]

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् । २८ वैशाख, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम [Read More…]

एसईईको नतिजा आजै सार्वजनिक हुने, बोलाइयो बोर्ड बैठक

२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ [Read More…]

नीति तथा कार्यक्रम आउने दिन नै सेयर बजारमा उत्साह, नेप्सेसँगै ३८.१९ अङ्कले बढ्दा ४ अर्बमाथिको कारोबार

२८ वैशाख, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर २ हजार ७८३ दशमलव ८५ मा पुगेको छ [Read More…]

सहकारीका ऋणीको थप नाम सार्वजनिक

२६ बैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दोस्रो चरणमा ११ समस्याग्रस्त सहकारीका १०९ ठुला ऋणीको नाम सार्वजनिक गरेको छ । सहकारी बचत फिर्ताको दबाब [Read More…]

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

३१ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न डा. रेवतबहादुर कार्कीको संयोजकमा एक कार्यदल गठन गरेको [Read More…]

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ मंगलबारको भाउ

०६ जेठ, काठमाडौँ । मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ मंगलबार स्थिर रहेको हो । नेपाल सुनचाँदी [Read More…]

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

०५ जेठ, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य [Read More…]

सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट

०१ जेठ, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बिहीबार सुन तोलामा ३ हजार ५०० रुपैयाँले घटेको हो । चाँदीमा पनि ३५ [Read More…]

अमेरिकी केन्द्रीय बैंकले ४ वर्षपछि घटायो ब्याजदर

०४ असाेज, काठमाडाैँ । साउनमा वाणिज्य बैंकहरुबाट ७१ अर्ब ६९ करोड रुपैयाँ बढी शेयर धितो कर्जा भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ [Read More…]

आज – १५ भाद्र २०८१ शनिवार को राशिफल

१५-भदाै २०८१ | शनिवार ३१-अगस्ट २०२४। भाद्र कृष्णपक्ष, त्रयाेदशी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, लो, अ [Read More…]

वाणिज्य बैंकले सार्वजनिक गरे भदौका लागि ब्याजदर, कुनको कति ?

३२ साउन, काठमाडौं । १८ वटा वाणज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपकाे ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदरसम्बन्धी सूचना प्रकाशन गरेका १८ वटा बैंकमध्ये १३ [Read More…]