Browsing Tag

NRB

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गगन थापाले भेटे राष्ट्र बैंकका गभर्नर अधिकारीलाई

१० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन्। गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र…

अमेरिकी डलर हालसम्मकै उच्च, मजबुत बन्दै अमेरिकी डलर

नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजबुत भएको छ । गएको फागुन २४ गते हालसम्मकै उच्च अर्थात् १२३ रुपैयाँ ४४ पैसा पुगेको डलरको भाउ पुनः बढेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आइतबार अमेरिकी…

हिमालयन र इन्भेष्टमेन्ट बैंक किन गाभिन सकेनन् ?

१८ बैशाख, काठमाडाैं । अन्तिम समयमा आएर इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर रोकिनुको कारण विशेषतः सञ्चालकहरूबीचको विवाद भएको स्रोत बताउँछ। राष्ट्र बैंकले मुलुकमा कति वाणिज्य बैंक भए पुग्छ…

नेपाल राष्ट्र बैंकको ६७औं वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका केही झलकहरु…

१५ वैशाख, काठमाडाैँ । नेपाल राष्ट्र बैंक ६७ वर्षमा प्रवेश गरेको छ । २०१३ साल वैशाख १४ गतेका दिन स्थापना भएको राष्ट्र बैंकले ६६ औँ वसन्त पार गरिसकेको छ । मुलुकका सबै बैंक तथा वित्तीय…

राष्ट्र बैङ्कको कसले माग्यो ३० हजार डलर घुस !

२६ चैत, काठमाडौँ । अमेरिकाबाट नेपाल भित्रिएको भनिएको ४० करोड अमेरिकी डलर विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माले रोक्का भएको खाता खुलाउन राष्ट्र बैङ्कका सञ्चालक समिति सदस्यले ३० हजार…

‘नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव’

०८ चैत, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले नगद घरमै लुकाएर राख्ने प्रवृत्तिका कारण तरलता अभाव सृजना भएको संकेत गरेका छन् । नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा…

नेपालमा क्रिप्टोकरेन्सीलाई किन निषेध ?

२० फागुन, काठमाडाैं । क्रिप्टोकरेन्सीको कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिकरूपमा रकम बाहिरिने र स्वदेशी पुँजी पलायन हुने भएकाले यसलाई कानुनी मान्यता नदिइएको नेपाल राष्ट्र बैंकले जनाएको…

बैंकहरूले अब कर्जाको ब्याजदर मनलाग्दी बढाउन नपाउने, राष्ट्र बैंकले संशोधन गर्‍यो निर्देशिका

०२ पाैष, काठमाडौं । कर्जा ब्याजदर जतिसुकै बेला मनलाग्दी बढाउने गरेका बैंकहरूले अब उप्रान्त त्यसो गर्न नपाउने भएका छन् । बैंकहरूले विभिन्न वहाना देखाएर ऋणीलाई दुःख दिन थालेपछि नेपाल राष्ट्र…

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर ‘भाँडीएको छ

०१ मंसिर, काठमाडौं । मर्जरको सम्झौता भएको लामो समयपछी पनि एकिकृत कारोबारमा जान नसकेका बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर ‘भाँडीएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको विश्वस्त…

राष्ट्र बैंक ६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्दै

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको…

राष्ट्र बैंकको निर्देशन २४ घण्टामै खारेज

१४ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रवार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी…

भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था: वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा…

२० भदाै, काठमाडौं । मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन्…

नेपाल बैंकले ल्यायो सबैभन्दा सस्तो ब्याजदरमा घर कर्जाको अफर, यस्ता छन कर्जाका विशेषता

०३ भदाै, काठमार्डौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्ष अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा…

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

०२ भदाै, काठमाडाैँ । केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन…

महामारीका कारण शिथिल अर्थतन्त्रलाई उकास्न कुन कुन शीर्षकमा कर छूट ?

१६ जेष्ठ, काठमाडौं । गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८र७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था…