Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Mt Everest

तीन जना भारतीय आरोहीसहित आठ जनाले गरे सगरमाथा आरोहण

१७ जेष्ठ, काठमाडौं । तीन जना भारतीय आरोहीसहितआठ जनाले आज विहान सगरमाथाको आरोहण गर्नुभएको छ । एक साताअघि आरोहण क्रममा रहेका उहाँ खराव मौसमका कारण दोस्रो क्याम्पमा रोकिनु भएको थियो । …

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेष्ठ, काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे…