Browsing Tag

apple

ह्याकरको निशानामा आइफोन र आइप्याड, एप्पलले जारी गर्यो चेतावनी

०७ भदाै, काठमाडाैं । एप्पलले आफ्ना विभिन्न प्रडक्टहरुका विषयमा चेतावनी जारी गरेको छ । एप्पलका अनुसार आइफोन, आइप्याड तथा म्याक ह्याकरको निशानामा परेका छन् । एप्पलका अनुसार उल्लेखित…

सन २०२३ देखि एप्पलले आफैँले विकास गरेको आईफोन मोडेमहरू प्रयोग गर्ने

१० मंसिर, एजेन्सी । एप्पलले लामो समयदेखि क्वालकम मोडेमहरू प्रयोग गर्न छोडेर आफ्नै इन-हाउस विकसित सलुसनहरूमा परिवर्तन गर्न खोजिरहेको छ। यसैबिच निकाई एसियाको नयाँ रिपोर्टले सुझाव दिएअनुसार…

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

०५ मङसिर, म्याग्दी । मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश…

बेँसीसहर–चामे सडक पुन : अवरुद्ध : स्याउ किसान चिन्तित

०३ कात्तिक, मनाङ । मनसुन बाहिरिएपछि केही दिनदेखि देशैभर भारी वर्षा भएको छ । वर्षाका कारण करिब चार महिना लगाएर सञ्चालन भएको बेँसीसहर–चामे सडक खण्ड पुनः अवरुद्ध भएको छ । बेमौसमी वर्षापछि आएको…

एप्पलद्धारा एप स्टोर भुक्तानीमा परिवर्तन गर्ने आदेश ढिलाइ गर्न अदालतसँग अपील

२४ आश्विन, एजेन्सी । एप्पलले एपिक गेम्स केसमा अपीलको नोटिस दायर गरेको छ र उक्त आदेशमा रोक लगाउन माग गरिरहेको छ जसले डेभलपरहरुलाई भुक्तानी वेबसाइटहरुमा इन-एप लिंक जोड्न दिन्छ। हालै अदालतमा…

मुस्ताङको स्याउ बजारमा

१६ असाेज, बलेवा । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ । दसैँको छेको पारेर…

‘भाइब्रेसन’ ले आइफोनको क्यामेरा बिगार्ने एप्पलको चेतावनी

३० भदाै, बीबीसी । शक्तिशाली मोटरसाइकलहरुबाट उत्पन्न हुने खराब ‘भाइब्रेसन’ बाट आइफोन प्रयोगकर्ताहरुलाई सावधान रहन एप्पलले चेतावनी दिएको छ । यसले आइफोनको क्यामेरा प्रणालीमा क्षति पुर्याउने…

आईफोन १३ सिरिजसहित आईप्याड र एप्पल वाच सिरिज सेभेन सार्वजनिक, हेर्नुहाेस

३० भाद्र, काठमाडौं । एप्पलले मंगलबार एक इभेन्टमार्फत आफ्नो आईफोन १३सहित विभिन्न उत्पादन तथा सेवाहरु लन्च गरेको छ । कम्पनीले आईफोन १३ सिरिज आईप्याड सिरिज र एप्पल वाच लगायतका उत्पादनहरु…

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा

२७ भदाै, बलेवा । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ बजारमा…

कर्णालीको स्याउ बजारमा आएपछि भारत र चीनको स्याउको बिक्री बन्द

२४ भदाै, नेपालगञ्ज । स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीनबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ ।  कर्णाली प्रदेशका जुम्ला, कालिकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठूलो…

काली मार्सी फल्ने जुम्लाका फाँटमा स्याउ खेती

२१ भदाै,  जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको…