Category: Politic
सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः सभापति थापा
२१ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको आरोप लगाएका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय [Read More…]
सय दिनमा सरकारले के–के गर्यो ? हेर्नुहोस् पूर्णपाठ
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले सरकारका उपलब्धिबारे जानकारी गराएका हुन् । २० असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन [Read More…]
रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित
११ असार, भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको [Read More…]
रास्वपा महाधिवेशनमा गगन थापाले उल्लेख गरेको त्यो विभत्स चितवन हत्याकाण्ड
०८ असार, काठमाडौँ । रास्वपाको प्रथम महाधिवेशन हिजोदेखि सुरु भयो, जहाँ शुभकामना दिन निम्त्याइएका नेपाली कांग्रेसका सभापति गगन थापाले ‘दलहरुले शासन सन्चालनमा गल्ती गरेको भएपनि [Read More…]
गगन थापाले रास्वपालाई सम्झाए नीलो झण्डामुनिको रातो दाग
२०१८ साल माघ अन्तिम साता भरतपुर कब्जा गरेको भन्दै मुक्ति सेनालाई दमन गर्न काठमाडौंबाट सेना पठाइएको थियो । रास्वपाका नेताहरूको ‘विगतका सबै खराब’ भन्ने भाष्यतर्फ [Read More…]
रास्वपा महाधिवेशन : सभापतिमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार, अन्य पदाधिकारीको कति ?
०७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी दर्ता शुल्क र आवश्यक संगठनात्मक प्रक्रिया सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन [Read More…]
विरोधको नयाँ शैलीप्रति पनि सभामुख असन्तुष्ट
२७ जेठ, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर १० दिनदेखि संसद् अवरोध गरिरहेका विपक्षी दलले मङ्गलबार विरोधको शैली बदले । सामान्यतया संसद्मा सभाध्यक्षले समय निर्धारण गर्ने [Read More…]
गृहमन्त्री सुधन गुरुङद्वारा पदभार ग्रहण : दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय
२६ जेठ, काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ। पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा पुराना [Read More…]
निरन्तर अगाडि बढ्छ शासकीय सुधार
२५ जेठ, काठमाडौँ । सरकारले आफ्नो कार्यकालको पहिलो वर्षलाई सुशासन कायम गर्ने वर्षका रूपमा लक्षित गर्दै शासकीय सुधार कार्यान्वयन सुदृढीकरणमा जोड दिएको छ । प्रधानमन्त्री वालेन्द्र [Read More…]
दिल्लीका सडकमा रविको स्वागतमा होर्डिङ बोर्ड: भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमण सुरु
१९ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेका छन् । भारतीय जनता [Read More…]
बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल
१८ जेठ, मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज [Read More…]
रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
१८ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । लामिछाने भोली सोमबारदेखि भारत भ्रमणमा जाने भएका हुन् [Read More…]
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ मनोनित
०२ जेठ, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत हुनुभएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले [Read More…]
आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
३० बैशाख, काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ । [Read More…]
२०८१ र २०८३ सालको नीति तथा कार्यक्रम हुबहु छ : ज्ञानेन्द्र शाही
२९ बैशाख, काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु रहेको दाबी [Read More…]
आजदेखि प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल, बालेनले मर्यादा मिचेको विषय उठ्ने
२९ वैशाख, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय [Read More…]
दमौलीमा आजदेखि प्रदेशस्तरीय भलिबल प्रतियोगिता सुरु
२६ बैशाख, दमौली । गण्डकी प्रदेशको सदरमुकाम दमौलीमा शनिबारदेखि ‘गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०८३’ सुरु हुँदैछ । “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि [Read More…]
सहकारी क्षेत्रमा सरकारको ‘एक्सन’ : ११ हजारभन्दा बढी संस्था प्राधिकरणमा दर्ता प्रक्रियामा
२५ बैशाख, काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा ११ हजार ६०० सहकारी संस्था दर्ता प्रक्रियामा रहेका छन् । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने [Read More…]
देउवा दम्पतीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न मानेन
२४ बैशाख, काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले थप प्रमाण खोजेको छ। जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति पाएलगत्तै सम्पत्ति शुद्धीकरण [Read More…]
बालेन सरकारको अध्यादेशले कुन क्षेत्रका कति दलीय नियुक्ति बिदा हुँदैछन् ? [विवरणसहित]
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शनिबार जारी गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र [Read More…]

