Browsing Tag

Vollyball

राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

०१ चैत, भजनी । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । टीकापुर नगर खेलकुद विकास…

महिला भलिबल टोली सम्मानित

२१ माघ, काठमाडौँ । सरकारले बङ्गबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका विजेता राष्ट्रिय महिला भलिबल टोलीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रधानमन्त्री निवास…

पोखरामा क्लब च्याम्पियनसिप महिला-पुरुष राष्ट्रिय भलिबलको तयारी

२४ पुस, कास्की । पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला-पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप…

कर्णालीमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण हुने

१७ पुस, कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भलिबल खेलको अन्तराष्ट्रियस्तरको कभर्डहल निर्माण हुने भएको छ । बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर…

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

१५ पुस, काठमाडाैँ । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् ।नेपाली टोलीलाई युवा तथा…

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

१४ पुस, काठमाडौँ । ष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा…

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई

१४ पुस, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा…

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

१४ पुस, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि…

नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

१३ पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर…

सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल

१२ पुस, काठमाडौँ । बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित शाहिद…

लगातार पाँचौ जितका लागि नेपालले आज किर्गिस्तानसँग खेल्दै

१२ पुस, काठमाडाैँ । एभीसी एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाईनलमा पुगिसकेको नेपाली महिला राष्ट्रिय टोलिले आज लिग चरणको अन्तिम खेल खेल्दैछ । बंगलादेशको…

सेन्ट्रल जोन भलिबल : नेपाल महिलातर्फ फाइनलमा

११ पुस, काठमाडाैँ । साविक विजेता नेपाल एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक…

सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार दोस्रो जित

०९ पुस, काठमाडाैँ । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो…

सेन्ट्रल जोन भलिबल : महिलामा ६ र पुरुषमा ५ टिमले प्रतिस्पर्धा गर्ने

२७ मंसिर, काठमाडाैँ । बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउने राष्ट्रको टुंगो लागेको छ । ढाकामा आयोजना हुने प्रतियोगितामा…

राष्ट्रिय महिला भालिबल टोलीको घोषणा

२६ मंसिर, काठमाडौँ । नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । आगामी पुस ६…

बागलुङको गलकोटलाई ऋषिङ अध्यक्ष कपको उपाधि

२३ मंसिर, दमौली । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा सम्पन्न…

भलिबल प्रतियोगितासँगै साङ्गीतिक साँझ

०९ मंसिर, सोलुखुम्बु । माली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौँ । बिहान–बेलुका मानिसलाई हिँड्डुल गर्न तथा पानी चलाउनका लागि निकै मुस्किल हुने…

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट

१७ असाेज, डोटी । सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट…

त्रिभुवन आर्मी क्लबका भलिबल मिडल ब्लकर हरि अधिकारीकाे बढुवा

१७ जेठ, काठमाडाैं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका मिडल ब्लकर हरि बहादुर अधिकारी हवल्दारमा बढुवा भएका छन् । उनलाई गत माघ २२ गते नै श्री बरख गणका…