Category: NPL 2025
एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
२६ मंसिर, काठमाडौँ। यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल [Read More…]
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
२५ मंसिर, काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्। पहिलो [Read More…]
विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम ‘फाइनल’मा
२३ मंसिर, काठमाडौँ । नेपालप्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित [Read More…]
जनकपुरमाथि कर्णालीको रोमाञ्चक जीत, अंकतालिकाको पुछारमा रह्यो जनकपुर
२१ मंसिर, काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लिग चरणअन्तर्गत अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट [Read More…]
एनपीएल : रोसिङटनको अर्धशतकमा पोखराको सहज जित, चितवन ८ विकेटले पराजित
२० मंसिर, काठमाडौँ। एडम रोसिङटनको अर्धशतकसहित पोखरा एभेन्जर्सले शनिबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको छ। चितवनले दिएको [Read More…]
एनपिएल : आज दुई खेल हुँदै
२० मंसिर, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा [Read More…]
एनपिएलः आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
१९ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर [Read More…]
एनपीएल : पोखरालाई पराजित गर्दै काठमाडौं प्लेअफमा प्रवेश
१८ मंसिर, काठमाडौँ । काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै [Read More…]
एनपीएलमा आज दुई खेल : पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवन भिड्दै
१८ मंसिर, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न [Read More…]
एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा
१७ मंसिर, काठमाडौँ । लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् । विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा ५ चौका र [Read More…]
एनपिएलः आज दुई खेल हुने
१६ मंसिर, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान [Read More…]
एनपिएल खेल्न नेपाल आइपुगे फाफ डुप्लेसिस
१५ मंसिर, काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डुप्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज नेपाल आइपुगेका छन् । प्लेसिसलाई विराटनगर किङ्ग्सले [Read More…]
एनपिएल : आज विश्राम, भोलि दुई खेल हुने
१५ मंसिर, काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मंगलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन [Read More…]
एनपीएल : कर्णाली याक्सविरुद्ध काठमाडौँ ५ रनले विजयी
१४ मंसिर, काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १४ खेल समाप्त भएका छन्। १४ [Read More…]
एनपीएलमा काठमाडौंसँग भिड्दै कर्णाली, आज जित्नैपर्ने दबाब
१४ मंसिर, काठमाडौँ । त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३ः३० [Read More…]
एनपीएल : आज पोखरा र लुम्बिनी, सुदूरपश्चिम र जनकपुर भिड्दै
१३ मंसिर, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई खेल हुँदैछन्। बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र [Read More…]
एनपीएलः काठमाडौँसँग चितवन ५३ रनले पराजित
१२ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको [Read More…]
एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने
१२ मंसिर, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो [Read More…]
एनपिएल : पोखराको पहिलो जीत, साबिक विजेता जनकपुर लगातार तेस्रो खेलमा जितविहीन
११ मंसिर, काठमाडौँ । पोखराले दिएको १५६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको हो। जनकपुर बोल्ट्सका लागि आठौँ क्रमका ब्याटर [Read More…]
सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको हारमा ह्याट्रिक
११ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको १३ औँ खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार [Read More…]

