रामकोट गाउँ

०२ बैशाख, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित मगर जातजातिहरूको बाहुल्यता रहेको पर्यटकीय रामकोट गाउँ । बन्दीपु्र पुग्ने पर्यटक ग्रामीण परिवेश, मौलिक रहनसहन, कला–संस्कृति अनुभव बटुल्न रामकोट पुग्ने गरेका छन् । रामकोटमा पर्यटकका लागि सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ । तस्बिरः सागर गिरी/रासस

You May Also Like

More From Author

+ There are no comments

Add yours