Category: Todays Picture
तिहारको अवसरमा काठमाण्डौ उपत्यकासहित मुख्य शहर झिलीमिली
०१ कार्तिक, काठमाडौँ। तिहारको अवसरमा काठमाण्डौ उपत्यकासहित मुख्य शहर झिलीमिली भएका छन् । थरी थरीका बत्ती बाल्न शुरु भइसकेको छ । तिहारलाई उज्यालो पर्वका रूपमा [Read More…]
खुल्दै काठमाडौँको आकास (फोटो फिचर)
२० असाेज, काठमाडौँ । असोज १७ गतेदेखि निरन्तर परेको पानी आज रोकिएसँगै काठमाडौँको आकास खुलेको छ। हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरू पनि आ–आफ्नो [Read More…]
चार महिनामा साढे पाँच हजारभन्दा बढी विदेशी पर्यटक हुम्लामा
२५ भदौ, काठमाडौं । हुम्ला हुँदै हिन्दूहरुको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन् । नेपाल र चीनबीचमा पर्ने हुम्लाको [Read More…]
काठमाडौँ जलेको दिन – प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति
२५ भदाै, काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए [Read More…]
राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
२१ भाद्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति [Read More…]
इन्द्रजात्रामा भीआईपीहरूको लर्को, तस्बिरहरू
२१ भाद्र, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गर्दै आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। पर्वमा भाग लिन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्वहरू [Read More…]
विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रदर्शनी
०४ भदौ, काठमाडौँ । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) ले फोटो प्रदर्शनी गरेको छ । काठमाडौंको हनुमानढोका परिसरमा [Read More…]
टिकटकर इस्टु कार्की : माईपोखरीदेखि बैंककसम्म [तस्विरमा]
२६ साउन, काठमाडाैँ । टिकटक र इन्स्टाग्राममा हजाराैं फलोअर्स बटुलेकी इस्टु कार्की, एक चर्चित नेपाली कन्टेन्ट क्रिएटर हुन् । टिकटक र इन्स्टाग्राममा हजाराैं फलोअर्स बटुलेकी इस्टु [Read More…]
आफ्नो पालिकाभित्र रहेका सम्पदालाई ‘हाई रिलिफ आर्ट’ मा सजाउँदै गोकर्णेश्वर नगरपालिका (तस्वीरहरू)
२२ साउन, काठमाडौं । काठमाडौंको पूर्वोत्तर कुनामा रहेको गोकर्णेश्वर नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका पर्यटकीय स्थल, धार्मिक क्षेत्र तथा पुरातात्त्विक सम्पदाको उच्च उद्भेदन कला ‘हाई रिलिफ [Read More…]
सुन्दरीजलदेखि पशुपतिसम्म आस्थाको यात्रा (तस्बिरहरु)
१९ साउन, काठमाडौं । श्रावण महिनाको आगमनसँगै शिवभक्ति र ‘बोल बम’को जयघोषले गुञ्जायमान भएको छ । गेरुवा वस्त्र धारण गरेका हजारौं भक्तजनहरू खाली खुट्टा, काँधमा [Read More…]
घण्टाकर्ण दहन
०७ साउन, काठमाडौँ । घण्टाकर्ण चर्तुदशीका दिन उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः चःह्रे) मनाउने प्रचलन छ । साउन कृष्ण चर्तुदशीका दिन मनाउने यो पर्वमा [Read More…]
भोजपुरको घोडेटार बजार
०१ साउन, भोजपुर । भोजपुरको हतुवगढी गाउँपालिकाको केन्द्र घोडेटार बजार । सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने यो बजारलाई दक्षिणको व्यापारिक केन्द्रको रुपमा लिइन्छ । तस्बिरः युवराज [Read More…]
२५६९ औँ बुद्ध जयन्ती: तस्वीरमा हेर्नुहोस्, बुद्ध जयन्ती
२९ वैशाख, काठमाडौँ। विविध कार्यक्रम गरि शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जन्म जयन्ती आज मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ [Read More…]
भूकम्पले बिथोलेको काठमाण्डू उपत्यका : तस्बिरमा पहिले र अहिले
विजय गजमेर १२ वैशाख, काठमाडौँ । गोरखामा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प आएको १० वर्ष पूरा भएको छ। विसं २०७२ को वैशाख १२ गतेको उक्त भुइँचालो र [Read More…]
२०८१ साल सामान्य बितेको वर्ष पक्कै हैन, २०८१ साललाई फर्केर हेर्दा, देशभरि के-के भयो ? (तस्बिरहरू)
०२ बैशाख, काठमाडौँ । आजदेखि नेपाली नयाँ वर्ष अर्थात् २०८२ सुरु भएको छ । २०८१ अरू वर्षहरू झैँ सामान्य बितेको वर्ष पक्कै हैन । सामाजिक,राजनैतिक,आर्थिक [Read More…]
माइतीघरमा नारा: ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’
१२ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा मंगलबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ । ‘नेपाली जनताको’ नाममा भएको भनिएको प्रदर्शनमा [Read More…]
१०० चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको फागु-फोटो फिचर
२९ फागुन, काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफरले फागु उत्सव दृश्यमा कैद गरेका छन् । चाइना नेपाल [Read More…]
बगरफाँट र निर्माणाधीन सडक (तस्बिर)
१८ फागुन, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटको बस्ती, गहुँ खेती र बीचभागमा निर्माणाधीन बेनी–भकिम्ली सडक । गण्डकी प्रदेशको करिब रु छ करोड लगानीमा [Read More…]
तस्वीरमा हेर्नुहोस् टुँडिखेलमा सेना दिवस
१४ फागुन, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ । [Read More…]
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)
१४ फागुन, काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइएको छ [Read More…]

