Browsing Category

Todays Picture

छाप्रो बनाउँदै राउटे

१४ जेठ, दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ दारेघाटमा बसाइँ सरेका लोपोन्मुख फिरन्ते राउटे समुदाय बस्तीमा छाप्रो बनाउँदै । 5fk|f] agfpFb} /fp6] ;'v]{t !# h]7 M b}n]vsf] e}/jL ufpFkflnsf–!…

संकटमा शालिग्राम

१४ जेठ, पर्वत । पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण…

रासायनिक मलको सास्ती

११ जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित सहकारी पसलमा मल लिन लामबद्ध किसान। लामो समयदेखि मलको अभाव रहेकामा मल पाउँदा किसान खुसी भएका छन्। dn lngsf nflu nfda4 ls;fg 8'd|],…

गर्मी मौसममा लिची ! यस्ता छन् अचुक फाइदा

०९ जेठ, काठमाडाैं । मौसम अनुसारको फलफूल र सागसब्जी बजारमा पाइन्छन् । मौसम अनुसारका सबै फलफूहरु तथा सागसब्जीहरुको आ–आफ्नै गुण हुन्छ । यसै सन्दर्भमा गर्मी मौसम सुरु भएसँगै विभिन्न फलफूलहरु…

मूल्य र बजार नपाएपछि बारीमै सुकेको बन्दागोभी

०८ जेठ, काठमाडौं । स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी। उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ। af/Ld} ;'s]sf]…

निगालोको चोयाबाट डोको

०५ जेठ, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा चोयाको डोको बुन्दै स्थानीय बासिन्दा। जङ्गलमा पाइने निगोलोको चोयाबाट डोको बुन्ने गरिन्छ। 8f]sf] a'Gb} a]gL, $ h]7 M DofUbLsf]…

भ्रष्टाचारविरुद्ध काठमाडाैको नक्साल र माइतीघरमा प्रदर्शन (फाेटाेफिचर)

३० वैशाख, काठमाडाैं । नक्कली भुटानी शरणार्थी काण्ड लगायतका भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग…

तारकेश्वरको भमरा फाँट:

२८ बैशाख, नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिका- ६ स्थित भमरा फाँट। यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रूपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा…

तरकारीमा भिटामिन छर्किंदै कर्जाहीका किसान

२५ बैशाख,घोराही । घोराही -१७ कर्जाहीका किसान तरकारीमा  भिटामिन छर्किंदै। तस्बिर: रञ्जिता अधिकारी/रासस

टिकौलीमा चर्दै गरेको एक सिंगे गैंडा

०९ बैशाख, चितवन । पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो । तस्बिर…

बर्षा र सहकाल देवताका प्रतिक सेतो मछिन्द्रनाथ रथ जात्रामा एनएफपिजेको विशेष फोटो प्रदर्शनी

१६ चैत, काठमाडाैं । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५ औं रजत जयन्तीको अवसर पारेर जात्रा पर्व, हाम्रो गर्व: सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी आयोजना गरेको छ। …

अरुण नदीको किनारमा मनकामनाको छत्र शिला

१० फागुन, काठमाडौं । भोजपुर र सङ्खुवासभाको सिमाना खादबारी नगरपालिका-९ स्थित अरुण नदीको किनारमा रहेको मनकामना मन्दिरको छत्र शिला। यहाँ सतीदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भएको…

पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल (तस्बिरहरू)

०५ फागुन, काठमाडौं । महाशिवरात्रि नजिकिँदै गर्दा काठमाडौंको पाशुपत क्षेत्रमा साधुसन्तको चहलपहल बढेको छ । हरेक वर्षको महाशिवरात्रिको अवसरमा देशका विभिन्न भागसहित विदेशबाट पाशुपत क्षेत्रमा…

बागलुङस्थित गाजा दह

१९ माघ, काठमाडौं । पर्यटकीय ‘हब’ बन्दै गरेको बागलुङको जैमिनी नगरपालिका–३, दमेकस्थित गाजाको दह। बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। तस्बिर : डम्बर…

यले दाेङ ५०८2 साकेला (उधाैली) भव्य र सव्यका साथ सम्पन्न्

सराेज राई२२ मंसिर, काठमाडाैं । आदीवासी किरात समाज गोकर्णेश्वर ९ आरुबारी काठमाडौंको आयोजनामा आज आदीवासी किरातहरूको सांस्कृतिक महान चाड मंसिरे पुर्णिमा उद्यौली तथा किरात सम्वत ५०८२ को पावन…